२२ ‍‍माघमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
पढ्नुहोस्
विजय गच्छदारलाई ९ करोड ६५ लाख र रामकुमार सुवेदीलाई ५२ करोड ५१ लाख बिगो दाबी (१७५ अभियुक्तकै सूची)
ललिता निवास प्रकरण: सीआईबीद्वारा किर्ते र ठगीमा कारबाही सिफारिस
सीआईबीले टुंग्यायो ललिता निवासको अनुसन्धान
ललिता निवास प्रकरणः मालपोतबाटै मुद्दा कमजोर बनाउने खेल
ललिता निवास प्रकरणमा अख्तियारकै पूर्वप्रमुखविरुद्ध मुद्दा चलाउन सिफारिस
" /> २२ ‍‍माघमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
पढ्नुहोस्
विजय गच्छदारलाई ९ करोड ६५ लाख र रामकुमार सुवेदीलाई ५२ करोड ५१ लाख बिगो दाबी (१७५ अभियुक्तकै सूची)
ललिता निवास प्रकरण: सीआईबीद्वारा किर्ते र ठगीमा कारबाही सिफारिस
सीआईबीले टुंग्यायो ललिता निवासको अनुसन्धान
ललिता निवास प्रकरणः मालपोतबाटै मुद्दा कमजोर बनाउने खेल
ललिता निवास प्रकरणमा अख्तियारकै पूर्वप्रमुखविरुद्ध मुद्दा चलाउन सिफारिस
"> सर्वाेच्चले सोध्यो- ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईलाई किन मुद्दा नचलाएको ?: Dekhapadhi
सर्वाेच्चले सोध्यो- ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईलाई किन मुद्दा नचलाएको ?
काठमाडौं। सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा तत्कालीन प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई मुद्दा किन नचलाएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगसँग जवाफ मागेको छ।
अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटमा सर्वोच्चले आज सुनुवाई गर्दै अख्तियारसँग  जवाफ मागेको हो।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेरको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई १५ दिनभित्र लिखित जवाफ दिनसमेत आदेश गरेको छ।
महान्यायाधिवक्ताको कार्यालयमार्फत  लिखित जवाफ पेश गर्न आदेशमा भनिएको छ।
यस्तै, मुद्दा चाँडै किनारा लगाउनुपर्ने प्रकृतिको देखिएकोले सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ७३ बमोजिम अग्राधिकारसमेत प्रदान गरिएको छ।
पढ्नुहोस्
विजय गच्छदारलाई ९ करोड ६५ लाख र रामकुमार सुवेदीलाई ५२ करोड ५१ लाख बिगो दाबी (१७५ अभियुक्तकै सूची)
ललिता निवास प्रकरण: सीआईबीद्वारा किर्ते र ठगीमा कारबाही सिफारिस
सीआईबीले टुंग्यायो ललिता निवासको अनुसन्धान
ललिता निवास प्रकरणः मालपोतबाटै मुद्दा कमजोर बनाउने खेल
ललिता निवास प्रकरणमा अख्तियारकै पूर्वप्रमुखविरुद्ध मुद्दा चलाउन सिफारिस
प्रतिक्रिया दिनुहोस्