स्याङ्जा। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले योजना माग गर्ने तर, रकम खर्चै नहुने कुरा दुखद रहेको बताएकी छन्।

स्याङ्जा जिल्लाको विकास सम्बन्धमा छलफल गर्दै मन्त्री अर्यालले सडकको विषय अझ गम्भीर रहेको बताइन्।

जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आयोजना गरेको विकास सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले समयमै योजना सम्पन्न गर्ने सन्दर्भमा कर्मचारीले मात्र रकम खर्च गरेनन् भन्दा पनि जनप्रतिनिधिहरूले कति सहजिकरण गर्ने भन्ने कुरा पनि महत्वपूर्ण हुने बताइन्।

“के गर्दा काममा गति दिन सकिन्छ ध्यान दिउँ। योजना नपरेको होइन काम नभएको हो”, उनले भनिन्, “अहिलेसम्मका ठेकेदारी प्रकृयामा नै समस्या छ। क्षमता नै नभएकोले एक भन्दा बढी योजना होल्ड गरेर किन राख्ने ? सोचनीय विषय हो कि होइन ?

छिरलिएको योजनाले समृद्धि आउन नसक्ने भन्दै मन्त्री अर्यालले अलिकति बल गर्दाखेरि सम्पन्न गर्न सकिने योजनाको पहिचान गरेर सम्पन्न गर्ने दिशामा जान आग्रह गरिन्।

काम गर्नका निम्ति तत्परता देखाएमा बजेटको कुनै समस्या नहुने मन्त्री अर्यालको भनाइ छ। “काम गर्ने तत्परता देखाउनुस पैसाको व्यवस्था म गर्छु। स्याङ्जाको विकास गर्ने हो भने प्राथमिकताका आधारमा राजनीतिक सहमति गरेर जाउँ”, उनले भनिन्।

एक वर्षभित्रमा सम्झौता कार्यान्वयन नगरेमा सिधै सम्झौता खारेज गर्नेगरी खरीद ऐन संशोधन भएको भन्दै उनले योजना लिएर सम्पर्कविहीन ठेकेदारको समस्या समाधान हुने उल्लेख गरिन्।

परिवर्तनको अनुभूति गराउने कर्मचारीहरूको हातमा भएको भन्दै उनले कर्मचारीको जिम्मेवारी निर्वाह गर्दै मेरो पालामा नयाँ के काम गर्ने भन्ने योजना बनाएर अगाडी बढ्न कर्मचारीलाई निर्देशन दिइन्।

" /> स्याङ्जा। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले योजना माग गर्ने तर, रकम खर्चै नहुने कुरा दुखद रहेको बताएकी छन्।

स्याङ्जा जिल्लाको विकास सम्बन्धमा छलफल गर्दै मन्त्री अर्यालले सडकको विषय अझ गम्भीर रहेको बताइन्।

जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आयोजना गरेको विकास सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले समयमै योजना सम्पन्न गर्ने सन्दर्भमा कर्मचारीले मात्र रकम खर्च गरेनन् भन्दा पनि जनप्रतिनिधिहरूले कति सहजिकरण गर्ने भन्ने कुरा पनि महत्वपूर्ण हुने बताइन्।

“के गर्दा काममा गति दिन सकिन्छ ध्यान दिउँ। योजना नपरेको होइन काम नभएको हो”, उनले भनिन्, “अहिलेसम्मका ठेकेदारी प्रकृयामा नै समस्या छ। क्षमता नै नभएकोले एक भन्दा बढी योजना होल्ड गरेर किन राख्ने ? सोचनीय विषय हो कि होइन ?

छिरलिएको योजनाले समृद्धि आउन नसक्ने भन्दै मन्त्री अर्यालले अलिकति बल गर्दाखेरि सम्पन्न गर्न सकिने योजनाको पहिचान गरेर सम्पन्न गर्ने दिशामा जान आग्रह गरिन्।

काम गर्नका निम्ति तत्परता देखाएमा बजेटको कुनै समस्या नहुने मन्त्री अर्यालको भनाइ छ। “काम गर्ने तत्परता देखाउनुस पैसाको व्यवस्था म गर्छु। स्याङ्जाको विकास गर्ने हो भने प्राथमिकताका आधारमा राजनीतिक सहमति गरेर जाउँ”, उनले भनिन्।

एक वर्षभित्रमा सम्झौता कार्यान्वयन नगरेमा सिधै सम्झौता खारेज गर्नेगरी खरीद ऐन संशोधन भएको भन्दै उनले योजना लिएर सम्पर्कविहीन ठेकेदारको समस्या समाधान हुने उल्लेख गरिन्।

परिवर्तनको अनुभूति गराउने कर्मचारीहरूको हातमा भएको भन्दै उनले कर्मचारीको जिम्मेवारी निर्वाह गर्दै मेरो पालामा नयाँ के काम गर्ने भन्ने योजना बनाएर अगाडी बढ्न कर्मचारीलाई निर्देशन दिइन्।

"> समयमै योजना सम्पन्‍न गर्न मन्त्री अर्यालको निर्देशन: Dekhapadhi
समयमै योजना सम्पन्‍न गर्न मन्त्री अर्यालको निर्देशन

प्रतिक्रिया दिनुहोस्