कैलालीमा कैदीबन्दीलाई गुलाफको फूल <p>कैलाली। प्रेम दिवसको अवसरमा कैलाली कारागारमा रहेका कैदीबन्दीहरूलाई गुलाफको फूल उपहार दिइएको छ। &nbsp;</p> <p>हेल्प फर ह्याप्पीनेसले कारागारमा रहेका ४७८ महिला र पुरुष कैदीबन्दीहरुलाई गुलाफको फूल र चकलेट उपहार दिँदै प्रेम दिवस मनाएको हो।</p> <p>प्रेम रूपलाई नभई मानवतालाई गर्नुपर्ने सन्देश दिँदै कैदीबन्दीसँग &#39;भ्यालेन्टाईन डे&#39; मनाइएको संस्थाका सुदूरपश्चिम संयोजक घनश्याम भण्डारीले बताए।</p>
प्रतिक्रिया दिनुहोस्