वनबेहडामा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
टिपरको ठक्करबाट घाइते घोडाघोडी नगरपालिका- ४ रामशिखरझालाका भुवन चन्दको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको कैलालीका प्रहरी प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले बताए।
पुर्व-पश्चिम राजमार्गमा पूर्ववाट पश्चिमतर्फ जादै गरेको  ना. १ क ८८०३ नम्बरको टिपरले विपरित दिशाबाट आईरहेको से. ७ प ३९०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
टिपर चालक गडुवा गाउँपालिका- ७ दाङका विष्‍णु चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
" /> वनबेहडामा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
टिपरको ठक्करबाट घाइते घोडाघोडी नगरपालिका- ४ रामशिखरझालाका भुवन चन्दको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको कैलालीका प्रहरी प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले बताए।
पुर्व-पश्चिम राजमार्गमा पूर्ववाट पश्चिमतर्फ जादै गरेको  ना. १ क ८८०३ नम्बरको टिपरले विपरित दिशाबाट आईरहेको से. ७ प ३९०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
टिपर चालक गडुवा गाउँपालिका- ७ दाङका विष्‍णु चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
"> कैलालीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु: Dekhapadhi
कैलालीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
कैलाली। आज बिहान कैलालीको गौरीगंगा नगरपालिका- ६ वनबेहडामा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
टिपरको ठक्करबाट घाइते घोडाघोडी नगरपालिका- ४ रामशिखरझालाका भुवन चन्दको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको कैलालीका प्रहरी प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले बताए।
पुर्व-पश्चिम राजमार्गमा पूर्ववाट पश्चिमतर्फ जादै गरेको  ना. १ क ८८०३ नम्बरको टिपरले विपरित दिशाबाट आईरहेको से. ७ प ३९०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
प्रतिक्रिया दिनुहोस्