सोलुखुम्बु। सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा नियम विपरीत हेलिकप्टर उडान तथा अवरतण हुने गरेको छ।
निश्चित स्थान तथा क्षेत्रमा उडान तथा अवतरण हुनुपर्ने भए पनि पर्यटक उद्धारको नाममा मनोमानी हेलिकप्टरले उडान भर्ने गरेको खुम्बुवासीले गुनासो गरेका छन्।
यसले निकुञ्‍ज क्षेत्रका पशुपंक्षीलगायत होटल व्यवसायमासमेत प्रत्यक्ष असर परिरहेको नाम्चेका लामाकाजी शेर्पाले बताए।
निकुञ्ज क्षेत्रमा भइरहेको अवैधानिक हेलिकप्टर उडानले संरक्षित जन्तुको जीवनचक्रमा गम्भीर असर पर्ने भन्दै विज्ञले समेत चिन्ता जनाएका छन्।
हेलिकप्टर कम्पनी नियमको अटेर गर्दै आफूखुशी उडान भर्दै आएको निकुञ्जका प्रमुख भूमिराज उपाध्यायले बताए।
सगरमाथा हिमाल र यस क्षेत्रको मनोरम दृश्य हेर्न, पर्वतारोहण गर्न, शेर्पा संस्कृति तथा वन्यजन्तु अवलोकन गर्न वर्षेनी हजारौँ पयर्टक यहाँ आउँछन्।
सन् १९७९ देखि यस राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको छ ।
पर्यटकको सिजनको समयमा दैनिक १९० भन्दा बढी पटक हेलिकप्टर उडान तथा अवतरण हुने गरेको लुक्ला विमानस्थलको तथ्यांक छ।
तर, लुक्लाभन्दा माथिको फाक्दिङ, नाम्चे, होटल एभरेस्ट, दिंबुचे, फेरिचे, गोरक्सेप, आधार शिविरलगायत क्षेत्रमा अवतरण भएको कुनै पनि तथ्यांक भने छैन। रासस
" /> सोलुखुम्बु। सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा नियम विपरीत हेलिकप्टर उडान तथा अवरतण हुने गरेको छ।
निश्चित स्थान तथा क्षेत्रमा उडान तथा अवतरण हुनुपर्ने भए पनि पर्यटक उद्धारको नाममा मनोमानी हेलिकप्टरले उडान भर्ने गरेको खुम्बुवासीले गुनासो गरेका छन्।
यसले निकुञ्‍ज क्षेत्रका पशुपंक्षीलगायत होटल व्यवसायमासमेत प्रत्यक्ष असर परिरहेको नाम्चेका लामाकाजी शेर्पाले बताए।
निकुञ्ज क्षेत्रमा भइरहेको अवैधानिक हेलिकप्टर उडानले संरक्षित जन्तुको जीवनचक्रमा गम्भीर असर पर्ने भन्दै विज्ञले समेत चिन्ता जनाएका छन्।
हेलिकप्टर कम्पनी नियमको अटेर गर्दै आफूखुशी उडान भर्दै आएको निकुञ्जका प्रमुख भूमिराज उपाध्यायले बताए।
सगरमाथा हिमाल र यस क्षेत्रको मनोरम दृश्य हेर्न, पर्वतारोहण गर्न, शेर्पा संस्कृति तथा वन्यजन्तु अवलोकन गर्न वर्षेनी हजारौँ पयर्टक यहाँ आउँछन्।
सन् १९७९ देखि यस राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको छ ।
पर्यटकको सिजनको समयमा दैनिक १९० भन्दा बढी पटक हेलिकप्टर उडान तथा अवतरण हुने गरेको लुक्ला विमानस्थलको तथ्यांक छ।
तर, लुक्लाभन्दा माथिको फाक्दिङ, नाम्चे, होटल एभरेस्ट, दिंबुचे, फेरिचे, गोरक्सेप, आधार शिविरलगायत क्षेत्रमा अवतरण भएको कुनै पनि तथ्यांक भने छैन। रासस
"> हेलिकप्‍टर उडानले सगरमाथा राष्‍ट्रिय निकुञ्‍ज क्षेत्रमा असर: Dekhapadhi
हेलिकप्‍टर उडानले सगरमाथा राष्‍ट्रिय निकुञ्‍ज क्षेत्रमा असर
सोलुखुम्बु। सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा नियम विपरीत हेलिकप्टर उडान तथा अवरतण हुने गरेको छ।
निश्चित स्थान तथा क्षेत्रमा उडान तथा अवतरण हुनुपर्ने भए पनि पर्यटक उद्धारको नाममा मनोमानी हेलिकप्टरले उडान भर्ने गरेको खुम्बुवासीले गुनासो गरेका छन्।
निकुञ्ज क्षेत्रमा भइरहेको अवैधानिक हेलिकप्टर उडानले संरक्षित जन्तुको जीवनचक्रमा गम्भीर असर पर्ने भन्दै विज्ञले समेत चिन्ता जनाएका छन्।
हेलिकप्टर कम्पनी नियमको अटेर गर्दै आफूखुशी उडान भर्दै आएको निकुञ्जका प्रमुख भूमिराज उपाध्यायले बताए।
सगरमाथा हिमाल र यस क्षेत्रको मनोरम दृश्य हेर्न, पर्वतारोहण गर्न, शेर्पा संस्कृति तथा वन्यजन्तु अवलोकन गर्न वर्षेनी हजारौँ पयर्टक यहाँ आउँछन्।
सन् १९७९ देखि यस राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको छ ।
पर्यटकको सिजनको समयमा दैनिक १९० भन्दा बढी पटक हेलिकप्टर उडान तथा अवतरण हुने गरेको लुक्ला विमानस्थलको तथ्यांक छ।
तर, लुक्लाभन्दा माथिको फाक्दिङ, नाम्चे, होटल एभरेस्ट, दिंबुचे, फेरिचे, गोरक्सेप, आधार शिविरलगायत क्षेत्रमा अवतरण भएको कुनै पनि तथ्यांक भने छैन। रासस
प्रतिक्रिया दिनुहोस्