काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि विभिन्न तीन देशका गैरआवासीय राजदूतले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।

राष्ट्रपति भवन शीतलनिवासमा १ फागुनको विशेष समारोहमा राष्ट्रपतिसमक्ष आयरल्याण्ड, आइसल्याण्ड र आर्मेनियाका गैरआवासीय राजदूतहरू ब्रेन्डान वार्ड, गुडमन्डुर अर्नि स्टेफान्सन र आर्मेन मार्टिरोस्यानले आ–आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन्।  

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, परराष्ट्र सचिव शङ्करदास वैरागीका साथै राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरूको सो समारोहमा उपस्थिति थियो।

" /> काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि विभिन्न तीन देशका गैरआवासीय राजदूतले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।

राष्ट्रपति भवन शीतलनिवासमा १ फागुनको विशेष समारोहमा राष्ट्रपतिसमक्ष आयरल्याण्ड, आइसल्याण्ड र आर्मेनियाका गैरआवासीय राजदूतहरू ब्रेन्डान वार्ड, गुडमन्डुर अर्नि स्टेफान्सन र आर्मेन मार्टिरोस्यानले आ–आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन्।  

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, परराष्ट्र सचिव शङ्करदास वैरागीका साथै राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरूको सो समारोहमा उपस्थिति थियो।

"> तीन देशका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र: Dekhapadhi
तीन देशका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र <p style="text-align:justify">काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि विभिन्न तीन देशका गैरआवासीय राजदूतले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।</p> <p style="text-align:justify">राष्ट्रपति भवन शीतलनिवासमा १ फागुनको विशेष समारोहमा राष्ट्रपतिसमक्ष आयरल्याण्ड, आइसल्याण्ड र आर्मेनियाका गैरआवासीय राजदूतहरू ब्रेन्डान वार्ड, गुडमन्डुर अर्नि स्टेफान्सन र आर्मेन मार्टिरोस्यानले आ&ndash;आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन्। &nbsp;</p> <p style="text-align:justify">परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, परराष्ट्र सचिव शङ्करदास वैरागीका साथै राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरूको सो समारोहमा उपस्थिति थियो।</p>
प्रतिक्रिया दिनुहोस्