महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार ५ असोजदेखि आज, १५ असोजसम्म ११ लाख ९१ हजार ९८८ यात्रु बाहिरिएका हुन् ।
१० दिनको अवधिमा एक लाख ३७ हजार सवारी बाहिरिएका छन् भने एक लाख १७ हजार भित्रिएका छन् ।
योबीचमा सात लाख ६९ हजार यात्रु राजधानी भित्रिएका छन् ।
चाडबाडलाई लक्षित गरेर प्रहरीले असोज पहिलो सातादेखि विशेष सुरक्षा योजना पनि कार्यान्वयनमा ल्याएको छ ।
सोही योजनाअनुसार राजधानीका ३०० स्थानमा सवारी जाँच हुँदै आएको र एक हजार बढी ट्राफिक प्रहरी खटाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।
राजधानी भित्रिने नाका र व्यापारिक केन्द्रमा विशेष निगरानी बढाइएको उनको भनाइ छ ।
बढी भाडा लिने र यात्रुलाई दुःख दिनेलाई कारबाहीका लागि सादा पोशाकमासमेत प्रहरी परिचालन गरिएको छ । रासस

दशैं मनाउन १० दिनमा काठमाडौंबाट १२ लाख बाहिरिए: Dekhapadhi
दशैं मनाउन १० दिनमा काठमाडौंबाट १२ लाख बाहिरिए