काठमाडौं। सुवास गुरुङको उत्कृष्ट प्रदर्शनमा संकटा क्बलले आज रेलिगेशनमा परिसकेको सरस्वती युथ क्लबमाथि ६–२ को सहज नतिजा निकालेको छ। जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगको एउटै खेलमा भएको यो सबभन्दा धेरै गोल हो।
लिगको पछिल्ला तीन चरणको खेलमा धेरै गोल भएका छन्। यसअघि एउटा खेलमा धेरै गोल भनेको सात मात्र थियो। मछिन्द्रले सरस्वतीलाई ६–१ तथा एपीएफले फ्रेण्ड्स क्बललाई ५–२ ले हराएको खेलमा सात गोल भएका थिए।
गत सिजन दोस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको संकटा यस सिजन ‘सुपर सिक्स’ भित्र पनि पर्न सकेन। संकटा १८ अंकका साथ सातौं स्थानमा छ। एक खेल कम खेलेको च्यासल युथसँग १५ अंक छ। च्यासलले अन्तिम खेल थ्री स्टारविरुद्ध खेल्दैछ। च्यासलले राम्रो नतिजामा विजय हासिल गर्यो भने संकटालाई पछि पार्नेछ।
संकटाले १३ मध्ये पाँचमा जित, तीनमा बराबरी र पाँच खेलमा पराजयको नतिजा निकालेको छ। सरस्वतीले भने यसअघि रेलिगेशन पक्का गरेको थियो। सरस्वतीले १३ मध्ये एक जित, एक बराबरी र ११ खेलमा पराजित भएको नतिजा निकाल्यो। विपक्षी पोष्टमा दश गोल गरेको सरस्वतीले ३६ गोल खायो।
सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा संकटाले पाँचौं मिनेटमै अग्रता लियो। मेसोउके ओलोउमोउले गरेको गोलमा संकटाले अग्रता लिएको हो। उनले लक्ष्मण रूचालको पासमा गोल गरेका हुन्। ओलोउमोउले ३३औं मिनेटमा अग्रता दोब्बर बनाए। उनले सुवासको पासमा गरेका हुन्।

त्यसको पाँच मिनेट वित्न नपाउदै सुवासले संकटाका लागि अर्को गोल थपे। सुवासले राजेन्द्र रावलको पास गोल गरेका हुन्। सुवास म्यान अफ दी म्याच घोषित भए। टिकाराज गुरुङले गरेको गोलमा पनि सुवास संलग्न रहे। सुवासले ओलोउमोउलाई पास दिए। त्यसपछि ओलोउमोउले दिएको पासमा टिकाराजले गोल गरे।
पुर्णबहादुर श्रेष्ठको आत्मघाती गोलमा संकटाले अग्रता बढायो। पुर्णबहादुरले हेडमार्फत गोलकिपर प्रदीप भण्डारीलाई पास दिएका थिए। तर प्रदीपले त्यसलाई ठम्याउन नसक्दा आफ्नै पोष्टमा गोल भयो। खेल सकिन सात मिनेट बाँकी छँदा संकटाका रोशन पाहाडीले अर्को गोल थपे।
काजीम बुसाईले ६६ र ७९औं मिनेटमा गरेको गोल सरस्वतीका लागि सान्त्वना बन्यो। बुसाईले पहिलो गोल हेडमार्फत गरेका थिए भने दोस्रो गोल पेनाल्टीमा गरेका थिए।

" /> काठमाडौं। सुवास गुरुङको उत्कृष्ट प्रदर्शनमा संकटा क्बलले आज रेलिगेशनमा परिसकेको सरस्वती युथ क्लबमाथि ६–२ को सहज नतिजा निकालेको छ। जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगको एउटै खेलमा भएको यो सबभन्दा धेरै गोल हो।
लिगको पछिल्ला तीन चरणको खेलमा धेरै गोल भएका छन्। यसअघि एउटा खेलमा धेरै गोल भनेको सात मात्र थियो। मछिन्द्रले सरस्वतीलाई ६–१ तथा एपीएफले फ्रेण्ड्स क्बललाई ५–२ ले हराएको खेलमा सात गोल भएका थिए।
गत सिजन दोस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको संकटा यस सिजन ‘सुपर सिक्स’ भित्र पनि पर्न सकेन। संकटा १८ अंकका साथ सातौं स्थानमा छ। एक खेल कम खेलेको च्यासल युथसँग १५ अंक छ। च्यासलले अन्तिम खेल थ्री स्टारविरुद्ध खेल्दैछ। च्यासलले राम्रो नतिजामा विजय हासिल गर्यो भने संकटालाई पछि पार्नेछ।
संकटाले १३ मध्ये पाँचमा जित, तीनमा बराबरी र पाँच खेलमा पराजयको नतिजा निकालेको छ। सरस्वतीले भने यसअघि रेलिगेशन पक्का गरेको थियो। सरस्वतीले १३ मध्ये एक जित, एक बराबरी र ११ खेलमा पराजित भएको नतिजा निकाल्यो। विपक्षी पोष्टमा दश गोल गरेको सरस्वतीले ३६ गोल खायो।
सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा संकटाले पाँचौं मिनेटमै अग्रता लियो। मेसोउके ओलोउमोउले गरेको गोलमा संकटाले अग्रता लिएको हो। उनले लक्ष्मण रूचालको पासमा गोल गरेका हुन्। ओलोउमोउले ३३औं मिनेटमा अग्रता दोब्बर बनाए। उनले सुवासको पासमा गरेका हुन्।

त्यसको पाँच मिनेट वित्न नपाउदै सुवासले संकटाका लागि अर्को गोल थपे। सुवासले राजेन्द्र रावलको पास गोल गरेका हुन्। सुवास म्यान अफ दी म्याच घोषित भए। टिकाराज गुरुङले गरेको गोलमा पनि सुवास संलग्न रहे। सुवासले ओलोउमोउलाई पास दिए। त्यसपछि ओलोउमोउले दिएको पासमा टिकाराजले गोल गरे।
पुर्णबहादुर श्रेष्ठको आत्मघाती गोलमा संकटाले अग्रता बढायो। पुर्णबहादुरले हेडमार्फत गोलकिपर प्रदीप भण्डारीलाई पास दिएका थिए। तर प्रदीपले त्यसलाई ठम्याउन नसक्दा आफ्नै पोष्टमा गोल भयो। खेल सकिन सात मिनेट बाँकी छँदा संकटाका रोशन पाहाडीले अर्को गोल थपे।
काजीम बुसाईले ६६ र ७९औं मिनेटमा गरेको गोल सरस्वतीका लागि सान्त्वना बन्यो। बुसाईले पहिलो गोल हेडमार्फत गरेका थिए भने दोस्रो गोल पेनाल्टीमा गरेका थिए।

"> सुवासको उत्कृष्ट प्रदर्शनमा संकटाको सानदार जित : Dekhapadhi
सुवासको उत्कृष्ट प्रदर्शनमा संकटाको सानदार जित
काठमाडौं। सुवास गुरुङको उत्कृष्ट प्रदर्शनमा संकटा क्बलले आज रेलिगेशनमा परिसकेको सरस्वती युथ क्लबमाथि ६–२ को सहज नतिजा निकालेको छ। जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगको एउटै खेलमा भएको यो सबभन्दा धेरै गोल हो।
लिगको पछिल्ला तीन चरणको खेलमा धेरै गोल भएका छन्। यसअघि एउटा खेलमा धेरै गोल भनेको सात मात्र थियो। मछिन्द्रले सरस्वतीलाई ६–१ तथा एपीएफले फ्रेण्ड्स क्बललाई ५–२ ले हराएको खेलमा सात गोल भएका थिए।
गत सिजन दोस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको संकटा यस सिजन ‘सुपर सिक्स’ भित्र पनि पर्न सकेन। संकटा १८ अंकका साथ सातौं स्थानमा छ। एक खेल कम खेलेको च्यासल युथसँग १५ अंक छ। च्यासलले अन्तिम खेल थ्री स्टारविरुद्ध खेल्दैछ। च्यासलले राम्रो नतिजामा विजय हासिल गर्यो भने संकटालाई पछि पार्नेछ।
संकटाले १३ मध्ये पाँचमा जित, तीनमा बराबरी र पाँच खेलमा पराजयको नतिजा निकालेको छ। सरस्वतीले भने यसअघि रेलिगेशन पक्का गरेको थियो। सरस्वतीले १३ मध्ये एक जित, एक बराबरी र ११ खेलमा पराजित भएको नतिजा निकाल्यो। विपक्षी पोष्टमा दश गोल गरेको सरस्वतीले ३६ गोल खायो।
सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा संकटाले पाँचौं मिनेटमै अग्रता लियो। मेसोउके ओलोउमोउले गरेको गोलमा संकटाले अग्रता लिएको हो। उनले लक्ष्मण रूचालको पासमा गोल गरेका हुन्। ओलोउमोउले ३३औं मिनेटमा अग्रता दोब्बर बनाए। उनले सुवासको पासमा गरेका हुन्।

त्यसको पाँच मिनेट वित्न नपाउदै सुवासले संकटाका लागि अर्को गोल थपे। सुवासले राजेन्द्र रावलको पास गोल गरेका हुन्। सुवास म्यान अफ दी म्याच घोषित भए। टिकाराज गुरुङले गरेको गोलमा पनि सुवास संलग्न रहे। सुवासले ओलोउमोउलाई पास दिए। त्यसपछि ओलोउमोउले दिएको पासमा टिकाराजले गोल गरे।
पुर्णबहादुर श्रेष्ठको आत्मघाती गोलमा संकटाले अग्रता बढायो। पुर्णबहादुरले हेडमार्फत गोलकिपर प्रदीप भण्डारीलाई पास दिएका थिए। तर प्रदीपले त्यसलाई ठम्याउन नसक्दा आफ्नै पोष्टमा गोल भयो। खेल सकिन सात मिनेट बाँकी छँदा संकटाका रोशन पाहाडीले अर्को गोल थपे।
काजीम बुसाईले ६६ र ७९औं मिनेटमा गरेको गोल सरस्वतीका लागि सान्त्वना बन्यो। बुसाईले पहिलो गोल हेडमार्फत गरेका थिए भने दोस्रो गोल पेनाल्टीमा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्