आज नेपाल टेलिकमको फोरजी सेवाको उद्घाटन गर्दै उनले ‘समृद्ध नेपाल सुखी नेपाली’ आकांक्षालाई छिटो पूरा गर्ने अठोट रहेको बताए।
“यसका लागि नीति, कार्यक्रम र योजनाहरू ल्याउँदैछौं,” प्रम ओलीले भने, “खुल्ला दिशामुक्त राष्ट्रले सभ्यताको उचाइमा पुर्‍याएको छ। यस क्षेत्रमा मात्र नभई पूर्वाधार, खानेपानीलगायतका क्षेत्रमा अगाडि बढिरहेको छ।”
प्रम ओलीले फोरजी सेवा अत्यन्तै उपयोगी सेवा भएको  बताए । “फोरजीका माध्यमबाट हामी नयाँ युगमा फड्को मारेका छौं,” उनकाे भनाइ थियाे, “यस फड्कोले शिक्षा, स्वास्थ्य, आर्थिक तथा अनेक क्षेत्रहरूमा महत्वपूर्ण योगदान गर्नेछ।”
उद्घाटन समारोहमा प्रधानमन्त्रीले सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग भिडियो कन्फ्रेन्समार्फत् संवाद गर्दै दशैं, तिहार र छठ पर्वको शुभकामना पनि दिए।
कार्यक्रममा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले हिमाल, पहाड र तराई सबैतिर छिट्टै फोरजी सेवा उपलब्ध हुने बताए।
नेपाल टेलिकमको चौथो जनेरेसनको मोबाइल डाटा (फोरजी) सेवा ३२ जिल्लाका ५० वटा प्रमुख शहरहरुमा विस्तार भएको छ।
फोरजी सेवाको न्यूनतम गति ३५ एमबी प्रतिसेकेन्ड रहेको नेपाल टेलिकमले जनाएको छ। टेलिकमले १७ पुस २०७३ मा काठमाडौं र पोखराबाट फोरजी एलटीई सेवाको शुरुवात गरेको थियो।
" /> आज नेपाल टेलिकमको फोरजी सेवाको उद्घाटन गर्दै उनले ‘समृद्ध नेपाल सुखी नेपाली’ आकांक्षालाई छिटो पूरा गर्ने अठोट रहेको बताए।
“यसका लागि नीति, कार्यक्रम र योजनाहरू ल्याउँदैछौं,” प्रम ओलीले भने, “खुल्ला दिशामुक्त राष्ट्रले सभ्यताको उचाइमा पुर्‍याएको छ। यस क्षेत्रमा मात्र नभई पूर्वाधार, खानेपानीलगायतका क्षेत्रमा अगाडि बढिरहेको छ।”
प्रम ओलीले फोरजी सेवा अत्यन्तै उपयोगी सेवा भएको  बताए । “फोरजीका माध्यमबाट हामी नयाँ युगमा फड्को मारेका छौं,” उनकाे भनाइ थियाे, “यस फड्कोले शिक्षा, स्वास्थ्य, आर्थिक तथा अनेक क्षेत्रहरूमा महत्वपूर्ण योगदान गर्नेछ।”
उद्घाटन समारोहमा प्रधानमन्त्रीले सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग भिडियो कन्फ्रेन्समार्फत् संवाद गर्दै दशैं, तिहार र छठ पर्वको शुभकामना पनि दिए।
कार्यक्रममा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले हिमाल, पहाड र तराई सबैतिर छिट्टै फोरजी सेवा उपलब्ध हुने बताए।
नेपाल टेलिकमको चौथो जनेरेसनको मोबाइल डाटा (फोरजी) सेवा ३२ जिल्लाका ५० वटा प्रमुख शहरहरुमा विस्तार भएको छ।
फोरजी सेवाको न्यूनतम गति ३५ एमबी प्रतिसेकेन्ड रहेको नेपाल टेलिकमले जनाएको छ। टेलिकमले १७ पुस २०७३ मा काठमाडौं र पोखराबाट फोरजी एलटीई सेवाको शुरुवात गरेको थियो।
"> फोरजीकाे माध्यमबाट हामी नयाँ युगमा फड्को मारेका छौंः प्रधानमन्त्री: Dekhapadhi
फोरजीकाे माध्यमबाट हामी नयाँ युगमा फड्को मारेका छौंः प्रधानमन्त्री
आज नेपाल टेलिकमको फोरजी सेवाको उद्घाटन गर्दै उनले ‘समृद्ध नेपाल सुखी नेपाली’ आकांक्षालाई छिटो पूरा गर्ने अठोट रहेको बताए।
प्रम ओलीले फोरजी सेवा अत्यन्तै उपयोगी सेवा भएको  बताए । “फोरजीका माध्यमबाट हामी नयाँ युगमा फड्को मारेका छौं,” उनकाे भनाइ थियाे, “यस फड्कोले शिक्षा, स्वास्थ्य, आर्थिक तथा अनेक क्षेत्रहरूमा महत्वपूर्ण योगदान गर्नेछ।”
उद्घाटन समारोहमा प्रधानमन्त्रीले सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग भिडियो कन्फ्रेन्समार्फत् संवाद गर्दै दशैं, तिहार र छठ पर्वको शुभकामना पनि दिए।
कार्यक्रममा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले हिमाल, पहाड र तराई सबैतिर छिट्टै फोरजी सेवा उपलब्ध हुने बताए।
नेपाल टेलिकमको चौथो जनेरेसनको मोबाइल डाटा (फोरजी) सेवा ३२ जिल्लाका ५० वटा प्रमुख शहरहरुमा विस्तार भएको छ।
फोरजी सेवाको न्यूनतम गति ३५ एमबी प्रतिसेकेन्ड रहेको नेपाल टेलिकमले जनाएको छ। टेलिकमले १७ पुस २०७३ मा काठमाडौं र पोखराबाट फोरजी एलटीई सेवाको शुरुवात गरेको थियो।
प्रतिक्रिया दिनुहोस्