लखनउ बार एसोसियनका ‘जोइन्ट सेक्रेटरी’ सन्जिव लोधीले आफूलाई लक्षित गरी बम विस्फोट गराइएको दावी गरेका छन्। २८ माघमा भएको बार एशोसियनको चुनावमा लोधी विजयी भएका थिए।
२९ माघमा चुनावी नतिजा आएपछि आफ्ना प्रतिष्पर्धी जितु यादवले बम विस्फोटको योजना बनाएको सन्जिव लोधीले दावी गरेका छन्।
प्रहरीले पनि यादवले नै बम राखेको हुनसक्ने आशंका गरेको खबर भारतीय संचार माध्यमहरुले छापेका छन्।
जिल्ला अदालत नजिकै र उत्तर प्रदेश सभादेखि एक किलोमिटर भित्ररहेको उक्त देवानी अदालतको परिसरमा विस्फोट भएको हो।

बम लक्षित गरिएकाे भनिएका सन्जिव लाेधी।

लखनऊको एक अदालत परिसरमा बम विस्फोट, तीन जना घाइते: Dekhapadhi
लखनऊको एक अदालत परिसरमा बम विस्फोट, तीन जना घाइते

काठमाडौं। लखनऊको वरिजगन्जस्थित देवानी अदालत परिसरमा आज बिहान बम विस्फोट भएको छ। घटनाका प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै टाइम्स अफ इन्डिायाले विस्फोटमा परी तीन जना घाइते भएको समाचार प्रकाशन गरेको छ।