काठमाडौं। चीनको हुबेई प्रान्तमा कोरोना भाइरसको संक्रमणबाट एकैदिन २४२ जनाको मृत्यु भएको छ। कोरोना भाइरसबाट एकै दिन मृत्यु भएको यो नै सबैभन्दा धेरै संख्या हो।
चिनियाँ स्वास्थ्य आयोगका अनुसार हालसम्म १२ फेब्रुअरीमा (हिजो) सबैभन्दा धेरै जनाको मृत्यु भएको हो। हुबेइ प्रान्तमा मात्र १४ हजार ८४० जनामा कोरोनाको संक्रमण पाइएको छ। समग्र चीनमा भने झन्डै ६० हजार मानिसमा कोरोना भाइरस देखिएको छ।
हालसम्म चीनमा कोरोना भाइरसको संक्रमणबाट एक हजार ३५० जनाको मृत्यु भइसकेको छ।
" /> काठमाडौं। चीनको हुबेई प्रान्तमा कोरोना भाइरसको संक्रमणबाट एकैदिन २४२ जनाको मृत्यु भएको छ। कोरोना भाइरसबाट एकै दिन मृत्यु भएको यो नै सबैभन्दा धेरै संख्या हो।चिनियाँ स्वास्थ्य आयोगका अनुसार हालसम्म १२ फेब्रुअरीमा (हिजो) सबैभन्दा धेरै जनाको मृत्यु भएको हो। हुबेइ प्रान्तमा मात्र १४ हजार ८४० जनामा कोरोनाको संक्रमण पाइएको छ। समग्र चीनमा भने झन्डै ६० हजार मानिसमा कोरोना भाइरस देखिएको छ।
हालसम्म चीनमा कोरोना भाइरसको संक्रमणबाट एक हजार ३५० जनाको मृत्यु भइसकेको छ।
">