काठमाडौं। भारतको उत्तरप्रदेश राज्यमा पर्ने फिरोजाबादमा बस र ट्रक आपसमा ठोक्किँदा १४ जनाको मृत्यु भएको छ। ३१ जना घाइते भएका छन्।
दिल्लीबाट बिहारको मोतिहारी जाँदै गरेको बस आगरा-लखनऊ एक्सप्रेसवेमा दुर्घटनामा परेको फिरोजाबादका पुलिस अधीक्षक सचींद्र पटेलले बताएका छन्। भारतीय प्रहरीका अनुसार बसमा रहेका १३ जना र ट्रक चालकको मृत्यु भएको हो।
घाइतेहरूको सैफई अस्पतालमा उपचार भइरहेको छ।
" />

">
फिरोजाबादमा दुर्घटना हुँदा १४ जनाको मृत्यु: Dekhapadhi
फिरोजाबादमा दुर्घटना हुँदा १४ जनाको मृत्यु
<p style="text-align:justify">काठमाडौं। भारतको उत्तरप्रदेश राज्यमा पर्ने फिरोजाबादमा बस र ट्रक आपसमा ठोक्किँदा १४ जनाको मृत्यु भएको छ। ३१ जना घाइते भएका छन्।</p>
<p style="text-align:justify">दिल्लीबाट बिहारको मोतिहारी जाँदै गरेको बस आगरा-लखनऊ एक्सप्रेसवेमा दुर्घटनामा परेको फिरोजाबादका पुलिस अधीक्षक सचींद्र पटेलले बताएका छन्। भारतीय प्रहरीका अनुसार बसमा रहेका १३ जना र ट्रक चालकको मृत्यु भएको हो। </p>
<p style="text-align:justify">घाइतेहरूको सैफई अस्पतालमा उपचार भइरहेको छ।</p>