तस्वीर: विकेटनेपाल डट कम।

तस्वीर: विकेटनेपाल डट कम।

"> नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता दिलाएका टमाटा कार्यबाहक प्रशिक्षक नियुक्त: Dekhapadhi
नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता दिलाएका टमाटा कार्यबाहक प्रशिक्षक नियुक्त
काठमाडौं। भारतीय प्रशिक्षक उमेश पटवालले त्रिदेशीय शृंखलाअघि नेपालको मुख्य प्रशिक्षकको जिम्मेवारीबाट राजीनामा दिएका थिए।  पटवालले शृखंला सकिएपछि लागू हुनेगरी राजीनामा दिएका थिए।

आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपाल, ओमान, अमेरिकाबीचको त्रिदेशीय शृंखला २९ माघमा सकिएको छ। त्यससँगै रिक्त रहेको पदमा पटवालको सहायकका रूपमा रहेका टमाटाले कार्यबाहक प्रशिक्षक भएर टीम सम्हाल्नेछन्।

“नयाँ प्रशिक्षक नआउँदासम्म उनी नै स्वत प्रशिक्षक हुने भए, नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले भने, “नामिवियामा १८ वैशाखमा अर्को त्रिदेशीय शृंखला छ। त्यतिबेलासम्ममा हामीले नयाँ प्रशिक्षक नियुक्त गछौं होला। यो बीचको समयका लागि जगत टमटालाई जिम्मेवारी दिइएको छ।”

पुबुदु दायानायकेले नेपालको मुख्य प्रशिक्षकबाट राजिनामा दिएपछि टमाटाले नेपाली टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्मालेका थिए। टमटाकै प्रशिक्षणमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाएको थियो।

क्यानका अध्यक्ष चन्दले विदेशी प्रशिक्षकका लागि विभिन्न ठाँउमा कुरा भइरहे पनि टुंगोमा नपुगेको बताए।

तस्वीर: विकेटनेपाल डट कम।

प्रतिक्रिया दिनुहोस्