धादिङ। धादिङको गजुरी चाम्बासमा बसले ठक्कर दिँदा स्कुटरमा सवार नायिका महिमा सिलवालको मृत्यु भएको छ।

२९ माघ साँझ पौने छ बजे लु २ ख १३५ नम्बरको बसले बा. ९८ प ७०५८ नम्बरको नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाइते भएकी महिमाको उपचारको क्रममा गजुरी अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका इन्सपेक्टर भोजराज पाण्डेले देखापढीलाई बताए।

पाण्डेका अनुसार अर्की घाइते स्कुटर चालक महिमाकी बहिनी सर्मिलाको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचारको क्रममा गएराति नै मृत्यु भएको छ।   

महिमाले अप्रिल फूल, चिर्यस, दानवलगायत चलचित्रमा अभिनय गरेकी थिइन्।

" /> धादिङ। धादिङको गजुरी चाम्बासमा बसले ठक्कर दिँदा स्कुटरमा सवार नायिका महिमा सिलवालको मृत्यु भएको छ।

२९ माघ साँझ पौने छ बजे लु २ ख १३५ नम्बरको बसले बा. ९८ प ७०५८ नम्बरको नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाइते भएकी महिमाको उपचारको क्रममा गजुरी अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका इन्सपेक्टर भोजराज पाण्डेले देखापढीलाई बताए।

पाण्डेका अनुसार अर्की घाइते स्कुटर चालक महिमाकी बहिनी सर्मिलाको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचारको क्रममा गएराति नै मृत्यु भएको छ।   

महिमाले अप्रिल फूल, चिर्यस, दानवलगायत चलचित्रमा अभिनय गरेकी थिइन्।

"> नायिका महिमा सिलवालको दुर्घटनामा मृत्यु, उपचारको क्रममा बहिनीको पनि मृत्यु: Dekhapadhi
नायिका महिमा सिलवालको दुर्घटनामा मृत्यु, उपचारको क्रममा बहिनीको पनि मृत्यु <p style="text-align:justify">धादिङ। धादिङको गजुरी चाम्बासमा बसले ठक्कर दिँदा स्कुटरमा सवार नायिका महिमा सिलवालको मृत्यु भएको छ।</p> <p style="text-align:justify">२९ माघ साँझ पौने छ बजे लु २ ख १३५ नम्बरको बसले बा. ९८ प ७०५८ नम्बरको नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाइते भएकी महिमाको उपचारको क्रममा गजुरी अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका इन्सपेक्टर भोजराज पाण्डेले <em>देखापढी</em>लाई बताए।</p> <p style="text-align:justify">पाण्डेका अनुसार अर्की घाइते स्कुटर चालक महिमाकी बहिनी सर्मिलाको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचारको क्रममा गएराति नै मृत्यु भएको छ।&nbsp; &nbsp;</p> <p style="text-align:justify">महिमाले अप्रिल फूल, चिर्यस, दानवलगायत चलचित्रमा अभिनय गरेकी थिइन्।</p>
प्रतिक्रिया दिनुहोस्