अरब टाइम्सले जनाएको छ।

समाचार अनुसार अन्य तीनजना घाइते छन् भने तीनजना कामदार हराइरहेका छन्। उनीहरुको खोज र उद्दार जारी छ।

बम विस्फोट गराएर ढुंगा फुटाउने क्रममा त्यहाँ काम गरिरहेका उनीहरू ढुंगा तथा बालुवाको थुप्रोमा पुरिएका हुन्।

पुरिएका सात जना मजदूरको उद्दार गरिएकोमा चारजना मृत्यु भएको र घाइते तीनजनालाई उपचारका लागि स्थानीय जहान अस्पताल लगिएको छ।

२९ माघमा भएको उक्त घटनाको छानबिन गर्न त्यहाँका सार्वजनिक निर्माण तथा आवास मामिलामन्त्री राणा अल फरिसले निर्देशन दिइसकेका छन्।

" /> अरब टाइम्सले जनाएको छ।

"> कुवेतमा ढुंगा खानीमा पुरिएर चार नेपाली मजदूरको मृत्यु: Dekhapadhi
कुवेतमा ढुंगा खानीमा पुरिएर चार नेपाली मजदूरको मृत्यु
काठमाडौं। कुवेतको अलमुतलायामा ढुंगा खानीमा पुरिएर चारजना नेपाली कामदारको मृत्यु भएको अरब टाइम्सले जनाएको छ।

समाचार अनुसार अन्य तीनजना घाइते छन् भने तीनजना कामदार हराइरहेका छन्। उनीहरुको खोज र उद्दार जारी छ।

बम विस्फोट गराएर ढुंगा फुटाउने क्रममा त्यहाँ काम गरिरहेका उनीहरू ढुंगा तथा बालुवाको थुप्रोमा पुरिएका हुन्।

पुरिएका सात जना मजदूरको उद्दार गरिएकोमा चारजना मृत्यु भएको र घाइते तीनजनालाई उपचारका लागि स्थानीय जहान अस्पताल लगिएको छ।

२९ माघमा भएको उक्त घटनाको छानबिन गर्न त्यहाँका सार्वजनिक निर्माण तथा आवास मामिलामन्त्री राणा अल फरिसले निर्देशन दिइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्