काठमाडौं। नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले प्रहरी सेवाबाट निवृत्त भएका अग्रजहरूलाई भेटेर सल्लाह लिएका छन्।

पदवहाली गरेकै दिन आज आईजी ज्ञवालीले पूर्वप्रहरी महानिरीक्षक खड्गजीत बराललाई भेटेर सल्लाह लिएका हुन्।

आईजी ज्ञवाली पूर्वआईजी बराललाई भेट्न महाराजगञ्जस्थित उनको निवासमै पुगेका थिए। ९३ वर्षीय बराल नेपाल प्रहरीको जिउँदो इतिहास मानिन्छन्।

पूर्वआईजी बरालले नवनियुक्त आईजीले अग्रजहरूलाई भेटेर सल्लाह लिने अभ्यास पुनः थालनी गरेकोमा सार्वजनिक रूपमै प्रशंसासमेत गरेका छन्।

“नवनियुक्त प्रहरी महानिरीक्षकज्यूको दूरदर्शी सुझबुझ”, बरालले फेसबुकमा लेखेका छन्, “देशमा शान्ति सुरक्षा कायम राख्ने गहन जिम्मेवारी वहन गरेपछि प्रहरी प्रमुखले आफ्ना अग्रजहरूको आशीर्वाद लिने विगतमा भंग गरिएको नेपाल प्रहरीको अद्वितीय परम्परा एवम् संस्कारलाई पुनः निरन्तरता दिनुभएकोमा यो बेजोड सोंचको जय नेपालका साथ प्रशंसा गर्दछु।”

आईजी ज्ञवालीले आजै पूर्वप्रहरी महानिरीक्षकहरू अच्युतकृष्ण खरेल, ध्रुबबहादुर प्रधान र रवीन्द्रप्रताप शाहलाई समेत भेटेर सल्लाह लिएका छन्।

“आज नेशनल पुलिस एकेडेमी डे परेकाले एकेडेमीमा खरेलसाब, प्रधानसाब र रवीन्द्रसाब पनि आउनु भएको थियो”, नेपाल प्रहरीका प्रवक्ता, डीआईजी शैलेष थापा क्षेत्रीले देखापढीसँग भने, “आईजीसाबले एकेडेमीमै उहाँहरूलाई भेट गर्नुभो र सल्लाह लिनुभो।”

" /> काठमाडौं। नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले प्रहरी सेवाबाट निवृत्त भएका अग्रजहरूलाई भेटेर सल्लाह लिएका छन्।

पदवहाली गरेकै दिन आज आईजी ज्ञवालीले पूर्वप्रहरी महानिरीक्षक खड्गजीत बराललाई भेटेर सल्लाह लिएका हुन्।

आईजी ज्ञवाली पूर्वआईजी बराललाई भेट्न महाराजगञ्जस्थित उनको निवासमै पुगेका थिए। ९३ वर्षीय बराल नेपाल प्रहरीको जिउँदो इतिहास मानिन्छन्।

पूर्वआईजी बरालले नवनियुक्त आईजीले अग्रजहरूलाई भेटेर सल्लाह लिने अभ्यास पुनः थालनी गरेकोमा सार्वजनिक रूपमै प्रशंसासमेत गरेका छन्।

“नवनियुक्त प्रहरी महानिरीक्षकज्यूको दूरदर्शी सुझबुझ”, बरालले फेसबुकमा लेखेका छन्, “देशमा शान्ति सुरक्षा कायम राख्ने गहन जिम्मेवारी वहन गरेपछि प्रहरी प्रमुखले आफ्ना अग्रजहरूको आशीर्वाद लिने विगतमा भंग गरिएको नेपाल प्रहरीको अद्वितीय परम्परा एवम् संस्कारलाई पुनः निरन्तरता दिनुभएकोमा यो बेजोड सोंचको जय नेपालका साथ प्रशंसा गर्दछु।”

आईजी ज्ञवालीले आजै पूर्वप्रहरी महानिरीक्षकहरू अच्युतकृष्ण खरेल, ध्रुबबहादुर प्रधान र रवीन्द्रप्रताप शाहलाई समेत भेटेर सल्लाह लिएका छन्।

“आज नेशनल पुलिस एकेडेमी डे परेकाले एकेडेमीमा खरेलसाब, प्रधानसाब र रवीन्द्रसाब पनि आउनु भएको थियो”, नेपाल प्रहरीका प्रवक्ता, डीआईजी शैलेष थापा क्षेत्रीले देखापढीसँग भने, “आईजीसाबले एकेडेमीमै उहाँहरूलाई भेट गर्नुभो र सल्लाह लिनुभो।”

"> पहिलो दिन नै अग्रजलाई भेटेर सल्लाह लिए नवनियुक्त आईजीपीले: Dekhapadhi
पहिलो दिन नै अग्रजलाई भेटेर सल्लाह लिए नवनियुक्त आईजीपीले
काठमाडौं। नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले प्रहरी सेवाबाट निवृत्त भएका अग्रजहरूलाई भेटेर सल्लाह लिएका छन्।

पदवहाली गरेकै दिन आज आईजी ज्ञवालीले पूर्वप्रहरी महानिरीक्षक खड्गजीत बराललाई भेटेर सल्लाह लिएका हुन्।

आईजी ज्ञवाली पूर्वआईजी बराललाई भेट्न महाराजगञ्जस्थित उनको निवासमै पुगेका थिए। ९३ वर्षीय बराल नेपाल प्रहरीको जिउँदो इतिहास मानिन्छन्।

पूर्वआईजी बरालले नवनियुक्त आईजीले अग्रजहरूलाई भेटेर सल्लाह लिने अभ्यास पुनः थालनी गरेकोमा सार्वजनिक रूपमै प्रशंसासमेत गरेका छन्।

“नवनियुक्त प्रहरी महानिरीक्षकज्यूको दूरदर्शी सुझबुझ”, बरालले फेसबुकमा लेखेका छन्, “देशमा शान्ति सुरक्षा कायम राख्ने गहन जिम्मेवारी वहन गरेपछि प्रहरी प्रमुखले आफ्ना अग्रजहरूको आशीर्वाद लिने विगतमा भंग गरिएको नेपाल प्रहरीको अद्वितीय परम्परा एवम् संस्कारलाई पुनः निरन्तरता दिनुभएकोमा यो बेजोड सोंचको जय नेपालका साथ प्रशंसा गर्दछु।”

आईजी ज्ञवालीले आजै पूर्वप्रहरी महानिरीक्षकहरू अच्युतकृष्ण खरेल, ध्रुबबहादुर प्रधान र रवीन्द्रप्रताप शाहलाई समेत भेटेर सल्लाह लिएका छन्।

“आज नेशनल पुलिस एकेडेमी डे परेकाले एकेडेमीमा खरेलसाब, प्रधानसाब र रवीन्द्रसाब पनि आउनु भएको थियो”, नेपाल प्रहरीका प्रवक्ता, डीआईजी शैलेष थापा क्षेत्रीले देखापढीसँग भने, “आईजीसाबले एकेडेमीमै उहाँहरूलाई भेट गर्नुभो र सल्लाह लिनुभो।”

प्रतिक्रिया दिनुहोस्