काठमाडौं। ९ फागुनमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘आमा’ले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) पास गरेको छ। दीपेन्द्र के. खनालको निर्देशनमा बनेको चलचित्र ‘आमा’लाई सेन्सर बोर्डले सबैलाई देखाउन मिल्ने गरी स्वीकृति प्रदान गरेको हो।

बोर्डले धूमपान/मद्यपान गरेको सबै दृश्यको तल्लो भागमा 'धूमपान/मद्यपान स्वास्थ्यका लागि हानिकारक छ' भन्ने सन्देश लेख्न निर्देशन दिएको छ। त्यो बाहेक सबै दृश्यमा बोर्डले कुनै प्रश्न नउठाएको निर्देशन खनालले जानकारी दिए।

सार्वजनिक भएको ट्रेलरमा अस्पतालको शय्यामा जीवन र मृत्युको दोसाँधमा छट्पटिरहेका पितालाई बचाउन एक छोरीले गर्ने त्याग, समर्पण र संघर्ष देखाइएको थियो।

चलचित्रमा आमाको भूमिका अभिनेत्री मिथिला शर्मा र छोरीको भूमिका अभिनेत्री सुरक्षा पन्तले निर्वाह गरेका छन्। फिल्ममा आमा पात्रको माध्यमबाट हरेक घरको कथा पस्कने प्रयास गरिएको छ।

चलचित्रमा मिथिला र सुरक्षासँगै सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, लक्ष्मी भुषाल, टीका पहारी, पदमप्रसाद पौडेललगायतको अभिनय छ। शिवरात्रीको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्र ‘आमा’ डिएस डिजिटलको ब्यानरमा शर्मिला पाण्डेले निर्माण गरेकी हुन्। चलचित्रमा सुवास भुषालको संगीत र दीर्घ खड्काको सम्पादन रहेको छ।

" /> काठमाडौं। ९ फागुनमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘आमा’ले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) पास गरेको छ। दीपेन्द्र के. खनालको निर्देशनमा बनेको चलचित्र ‘आमा’लाई सेन्सर बोर्डले सबैलाई देखाउन मिल्ने गरी स्वीकृति प्रदान गरेको हो।

बोर्डले धूमपान/मद्यपान गरेको सबै दृश्यको तल्लो भागमा 'धूमपान/मद्यपान स्वास्थ्यका लागि हानिकारक छ' भन्ने सन्देश लेख्न निर्देशन दिएको छ। त्यो बाहेक सबै दृश्यमा बोर्डले कुनै प्रश्न नउठाएको निर्देशन खनालले जानकारी दिए।

सार्वजनिक भएको ट्रेलरमा अस्पतालको शय्यामा जीवन र मृत्युको दोसाँधमा छट्पटिरहेका पितालाई बचाउन एक छोरीले गर्ने त्याग, समर्पण र संघर्ष देखाइएको थियो।

चलचित्रमा आमाको भूमिका अभिनेत्री मिथिला शर्मा र छोरीको भूमिका अभिनेत्री सुरक्षा पन्तले निर्वाह गरेका छन्। फिल्ममा आमा पात्रको माध्यमबाट हरेक घरको कथा पस्कने प्रयास गरिएको छ।

चलचित्रमा मिथिला र सुरक्षासँगै सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, लक्ष्मी भुषाल, टीका पहारी, पदमप्रसाद पौडेललगायतको अभिनय छ। शिवरात्रीको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्र ‘आमा’ डिएस डिजिटलको ब्यानरमा शर्मिला पाण्डेले निर्माण गरेकी हुन्। चलचित्रमा सुवास भुषालको संगीत र दीर्घ खड्काको सम्पादन रहेको छ।

"> चलचित्र ‘आमा’लाई सेन्सर बोर्डको स्वीकृति: Dekhapadhi
चलचित्र ‘आमा’लाई सेन्सर बोर्डको स्वीकृति
काठमाडौं। ९ फागुनमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘आमा’ले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) पास गरेको छ। दीपेन्द्र के. खनालको निर्देशनमा बनेको चलचित्र ‘आमा’लाई सेन्सर बोर्डले सबैलाई देखाउन मिल्ने गरी स्वीकृति प्रदान गरेको हो।

बोर्डले धूमपान/मद्यपान गरेको सबै दृश्यको तल्लो भागमा 'धूमपान/मद्यपान स्वास्थ्यका लागि हानिकारक छ' भन्ने सन्देश लेख्न निर्देशन दिएको छ। त्यो बाहेक सबै दृश्यमा बोर्डले कुनै प्रश्न नउठाएको निर्देशन खनालले जानकारी दिए।

सार्वजनिक भएको ट्रेलरमा अस्पतालको शय्यामा जीवन र मृत्युको दोसाँधमा छट्पटिरहेका पितालाई बचाउन एक छोरीले गर्ने त्याग, समर्पण र संघर्ष देखाइएको थियो।

चलचित्रमा आमाको भूमिका अभिनेत्री मिथिला शर्मा र छोरीको भूमिका अभिनेत्री सुरक्षा पन्तले निर्वाह गरेका छन्। फिल्ममा आमा पात्रको माध्यमबाट हरेक घरको कथा पस्कने प्रयास गरिएको छ।

चलचित्रमा मिथिला र सुरक्षासँगै सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, लक्ष्मी भुषाल, टीका पहारी, पदमप्रसाद पौडेललगायतको अभिनय छ। शिवरात्रीको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्र ‘आमा’ डिएस डिजिटलको ब्यानरमा शर्मिला पाण्डेले निर्माण गरेकी हुन्। चलचित्रमा सुवास भुषालको संगीत र दीर्घ खड्काको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्