काठमाडाैं। भक्तपुरको चाँगुनारायण नगरपालिका  छैटौँ नगरसभाले वडा नं ५ स्थित घुमाउनेमा नगरपालिका कार्यालय निर्माण गर्ने निर्णय गरेको छ। नगर सभा समापन कार्यक्रममा नगर प्रमुख सोमप्रसाद मिश्रले नगर सभाले विभिन्न शीर्षकमा दोहोरो परेको शुल्क फिर्ताको निर्णयसमेत अनुमोदन गरेको जानकारी दिए।

सो अवसरमा नगर प्रमुख मिश्रले प्रदेश सरकारबाट नियुक्त जिल्ला खेलकुद समिति भक्तपुरका अध्यक्ष श्रीभक्त कासिछवा र सदस्य सरोज थापालाई सम्मान गर्नाका साथै हालै सम्पन्न सागमा स्वर्ण पदक विजेता सुस्मिता तामाङ्गलाई एक लाख पुरस्कार प्रदान गरे।

नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ का लागि २४ करोड पाँच लाख २१ हजार ७८० रूपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकामा २१ माघसम्म  ९ करोड ८८ लाख ५९ हजार ७१३ सङ्कलन गरेर ४२ प्रतिशत सफलता पाएको नगर प्रमुख मिश्रले बताए। 

नगरपालिकाको आर्थिक प्रशासनतर्फ ८३ करोड ७८ लाख बजेट रहेकामा ३० प्रतिशत अर्थात् २५ करोड ९५ लाख दुई हजार ९४९ तथा चालू खर्चतर्फ पुस मसान्तसम्म ९ करोड २२ लाख ३१ हजार ९९८ रूपैयाँ २९ पैसा अर्थात्  २९.७५ प्रतिशत मात्रै खर्च भएको छ।  रासस

" /> काठमाडाैं। भक्तपुरको चाँगुनारायण नगरपालिका  छैटौँ नगरसभाले वडा नं ५ स्थित घुमाउनेमा नगरपालिका कार्यालय निर्माण गर्ने निर्णय गरेको छ। नगर सभा समापन कार्यक्रममा नगर प्रमुख सोमप्रसाद मिश्रले नगर सभाले विभिन्न शीर्षकमा दोहोरो परेको शुल्क फिर्ताको निर्णयसमेत अनुमोदन गरेको जानकारी दिए।

सो अवसरमा नगर प्रमुख मिश्रले प्रदेश सरकारबाट नियुक्त जिल्ला खेलकुद समिति भक्तपुरका अध्यक्ष श्रीभक्त कासिछवा र सदस्य सरोज थापालाई सम्मान गर्नाका साथै हालै सम्पन्न सागमा स्वर्ण पदक विजेता सुस्मिता तामाङ्गलाई एक लाख पुरस्कार प्रदान गरे।

नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ का लागि २४ करोड पाँच लाख २१ हजार ७८० रूपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकामा २१ माघसम्म  ९ करोड ८८ लाख ५९ हजार ७१३ सङ्कलन गरेर ४२ प्रतिशत सफलता पाएको नगर प्रमुख मिश्रले बताए। 

नगरपालिकाको आर्थिक प्रशासनतर्फ ८३ करोड ७८ लाख बजेट रहेकामा ३० प्रतिशत अर्थात् २५ करोड ९५ लाख दुई हजार ९४९ तथा चालू खर्चतर्फ पुस मसान्तसम्म ९ करोड २२ लाख ३१ हजार ९९८ रूपैयाँ २९ पैसा अर्थात्  २९.७५ प्रतिशत मात्रै खर्च भएको छ।  रासस

"> चाँगुनारायणले दोहोरो शुल्क हटाउने: Dekhapadhi
चाँगुनारायणले दोहोरो शुल्क हटाउने <p style="text-align:justify">काठमाडाैं। भक्तपुरको चाँगुनारायण नगरपालिका&nbsp; छैटौँ नगरसभाले वडा नं ५ स्थित घुमाउनेमा नगरपालिका कार्यालय निर्माण गर्ने निर्णय गरेको छ। नगर सभा समापन कार्यक्रममा नगर प्रमुख सोमप्रसाद मिश्रले नगर सभाले विभिन्न शीर्षकमा दोहोरो परेको शुल्क फिर्ताको निर्णयसमेत अनुमोदन गरेको जानकारी दिए।</p> <p style="text-align:justify">सो अवसरमा नगर प्रमुख मिश्रले प्रदेश सरकारबाट नियुक्त जिल्ला खेलकुद समिति भक्तपुरका अध्यक्ष श्रीभक्त कासिछवा र सदस्य सरोज थापालाई सम्मान गर्नाका साथै हालै सम्पन्न सागमा स्वर्ण पदक विजेता सुस्मिता तामाङ्गलाई एक लाख पुरस्कार प्रदान गरे।</p> <p style="text-align:justify">नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ का लागि २४ करोड पाँच लाख २१ हजार ७८० रूपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकामा २१ माघसम्म&nbsp; ९ करोड ८८ लाख ५९ हजार ७१३ सङ्कलन गरेर ४२ प्रतिशत सफलता पाएको नगर प्रमुख मिश्रले बताए।&nbsp;</p> <p style="text-align:justify">नगरपालिकाको आर्थिक प्रशासनतर्फ ८३ करोड ७८ लाख बजेट रहेकामा ३० प्रतिशत अर्थात् २५ करोड ९५ लाख दुई हजार ९४९ तथा चालू खर्चतर्फ पुस मसान्तसम्म ९ करोड २२ लाख ३१ हजार ९९८ रूपैयाँ २९ पैसा अर्थात्&nbsp; २९.७५ प्रतिशत मात्रै खर्च भएको छ।&nbsp; <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्