काठमाडौं। सेवानिवृत्त प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले अवकाश पाएर जाँदाजाँदै प्रहरी प्रधान कार्यालयमा अशोभनीय देखिने काम गरेका छन्।

प्रहरी सेवामा रहँदा चर्चामा छाइरहन रूचाउने खनालले बिदाइका दिन प्रहरी मुख्यालयमा त्यस्तै काम गरे। खनाल ३० वर्षे सेवा अवधिका कारण २८ माघमा प्रहरी सेवाबाट निवृत्त भएका हुन्।

प्रहरी प्रधान कार्यालयमा अहिलेसम्मका प्रहरी महानिरीक्षकहरूको तस्वीर लस्करै राखिएको छ। प्रहरी प्रमुख व्यक्ति मात्र नभएर संगठनको इतिहास पनि हुने भएकाले सबै पूर्वआईजीपीहरूका तस्वीर राख्ने गरिएको हो।

त्यो लस्करमा अहिलेसम्मका सबै पूर्वआईजीपीहरूको तस्वीर एकनासको छ। अर्थात्, सबैको श्यामश्वेत पोट्रेट तस्वीर राखिएको छ।

त्यसको अन्तिममा भर्खरै सेवानिवृत्त आईजीपी खनालको तस्वीर राखिएको छ, जुन उनले २८ माघमा राख्न लगाएका हुन्।

तर, त्यो तस्वीर अरू जस्तो छैन। तस्वीरको एंगलदेखि पृष्ठभूमिसमेत फरक छ।

यसभन्दा अघिका सबै आईजीपीको ‘फ्रन्ट प्रोफाइल’ तस्वीर छ तर, खनालले भने ‘साइड प्रोफाइल’ तस्वीर राखेर गएका छन्। उनले तस्वीरबाटै आफू अरुभन्दा फरक आईजीपी हो भन्ने देखाउन खोजेका छन्।

“आईजीसाबले जाँदाजाँदै आफू जस्तो कोही पनि छैन भन्ने सन्देश दिन खोज्नु भो”, प्रहरी प्रधान कार्यालयका एक वरिष्ठ अधिकृतले भने, “संगठनको इतिहास राखिने ठाउँमा यो साह्रै अशोभनीय कुरा भो।”

" /> काठमाडौं। सेवानिवृत्त प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले अवकाश पाएर जाँदाजाँदै प्रहरी प्रधान कार्यालयमा अशोभनीय देखिने काम गरेका छन्।

प्रहरी सेवामा रहँदा चर्चामा छाइरहन रूचाउने खनालले बिदाइका दिन प्रहरी मुख्यालयमा त्यस्तै काम गरे। खनाल ३० वर्षे सेवा अवधिका कारण २८ माघमा प्रहरी सेवाबाट निवृत्त भएका हुन्।

प्रहरी प्रधान कार्यालयमा अहिलेसम्मका प्रहरी महानिरीक्षकहरूको तस्वीर लस्करै राखिएको छ। प्रहरी प्रमुख व्यक्ति मात्र नभएर संगठनको इतिहास पनि हुने भएकाले सबै पूर्वआईजीपीहरूका तस्वीर राख्ने गरिएको हो।

त्यो लस्करमा अहिलेसम्मका सबै पूर्वआईजीपीहरूको तस्वीर एकनासको छ। अर्थात्, सबैको श्यामश्वेत पोट्रेट तस्वीर राखिएको छ।

त्यसको अन्तिममा भर्खरै सेवानिवृत्त आईजीपी खनालको तस्वीर राखिएको छ, जुन उनले २८ माघमा राख्न लगाएका हुन्।

तर, त्यो तस्वीर अरू जस्तो छैन। तस्वीरको एंगलदेखि पृष्ठभूमिसमेत फरक छ।

यसभन्दा अघिका सबै आईजीपीको ‘फ्रन्ट प्रोफाइल’ तस्वीर छ तर, खनालले भने ‘साइड प्रोफाइल’ तस्वीर राखेर गएका छन्। उनले तस्वीरबाटै आफू अरुभन्दा फरक आईजीपी हो भन्ने देखाउन खोजेका छन्।

“आईजीसाबले जाँदाजाँदै आफू जस्तो कोही पनि छैन भन्ने सन्देश दिन खोज्नु भो”, प्रहरी प्रधान कार्यालयका एक वरिष्ठ अधिकृतले भने, “संगठनको इतिहास राखिने ठाउँमा यो साह्रै अशोभनीय कुरा भो।”

"> जाँदाजाँदै प्रहरी मुख्यालयमा आईजीपी खनालको ‘अशोभनीय’ काम: Dekhapadhi
जाँदाजाँदै प्रहरी मुख्यालयमा आईजीपी खनालको ‘अशोभनीय’ काम
काठमाडौं। सेवानिवृत्त प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले अवकाश पाएर जाँदाजाँदै प्रहरी प्रधान कार्यालयमा अशोभनीय देखिने काम गरेका छन्।

प्रहरी सेवामा रहँदा चर्चामा छाइरहन रूचाउने खनालले बिदाइका दिन प्रहरी मुख्यालयमा त्यस्तै काम गरे। खनाल ३० वर्षे सेवा अवधिका कारण २८ माघमा प्रहरी सेवाबाट निवृत्त भएका हुन्।

प्रहरी प्रधान कार्यालयमा अहिलेसम्मका प्रहरी महानिरीक्षकहरूको तस्वीर लस्करै राखिएको छ। प्रहरी प्रमुख व्यक्ति मात्र नभएर संगठनको इतिहास पनि हुने भएकाले सबै पूर्वआईजीपीहरूका तस्वीर राख्ने गरिएको हो।

त्यो लस्करमा अहिलेसम्मका सबै पूर्वआईजीपीहरूको तस्वीर एकनासको छ। अर्थात्, सबैको श्यामश्वेत पोट्रेट तस्वीर राखिएको छ।

त्यसको अन्तिममा भर्खरै सेवानिवृत्त आईजीपी खनालको तस्वीर राखिएको छ, जुन उनले २८ माघमा राख्न लगाएका हुन्।

तर, त्यो तस्वीर अरू जस्तो छैन। तस्वीरको एंगलदेखि पृष्ठभूमिसमेत फरक छ।

यसभन्दा अघिका सबै आईजीपीको ‘फ्रन्ट प्रोफाइल’ तस्वीर छ तर, खनालले भने ‘साइड प्रोफाइल’ तस्वीर राखेर गएका छन्। उनले तस्वीरबाटै आफू अरुभन्दा फरक आईजीपी हो भन्ने देखाउन खोजेका छन्।

“आईजीसाबले जाँदाजाँदै आफू जस्तो कोही पनि छैन भन्ने सन्देश दिन खोज्नु भो”, प्रहरी प्रधान कार्यालयका एक वरिष्ठ अधिकृतले भने, “संगठनको इतिहास राखिने ठाउँमा यो साह्रै अशोभनीय कुरा भो।”

प्रतिक्रिया दिनुहोस्