काठमाडाैं। संरक्षित वन्यजन्तु चितुवाको छाला र भालुको पित्तसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले काठमाडौं तारकेश्वरबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो।

तारकेश्वर नगरपालिका-४, पुरानो गुह्यश्वरीमा अवैधरूपमा वन्यजन्तु चितुवाको छाला र भालुको पित्तको कारोबार हुँदैछ भन्ने खबर प्राप्त हुना साथ महाशाखाको प्रहरी टोली त्यसतर्फ गएको थियो।

उक्त स्थानमा गई खोजतलास गर्नेक्रममा वन्यजन्तुका अङ्गसहित नुवाकोट बेलकोट नगरपालिका-११ का २५ वर्षीय विकास तामाङ र नुवाकोट ककनी गाउँपालिका-४ का सुवास लामालाई पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकरी दिए।

थापाका अनुसार उनीहरूसँग खानतलासी गर्दा संरक्षित चितुवाको छाला एक थान र भालुको पित्त बरामद गरिएको छ। उनीहरूले बिक्री गर्ने उद्देश्यले आफ्नो साथमा बोकी हिँडिरहेका बेलामा प्रहरीले पक्राउ गरेको हो।

उनीहरूलाई राष्ट्रिय निकञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ।

" /> काठमाडाैं। संरक्षित वन्यजन्तु चितुवाको छाला र भालुको पित्तसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले काठमाडौं तारकेश्वरबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो।

तारकेश्वर नगरपालिका-४, पुरानो गुह्यश्वरीमा अवैधरूपमा वन्यजन्तु चितुवाको छाला र भालुको पित्तको कारोबार हुँदैछ भन्ने खबर प्राप्त हुना साथ महाशाखाको प्रहरी टोली त्यसतर्फ गएको थियो।

उक्त स्थानमा गई खोजतलास गर्नेक्रममा वन्यजन्तुका अङ्गसहित नुवाकोट बेलकोट नगरपालिका-११ का २५ वर्षीय विकास तामाङ र नुवाकोट ककनी गाउँपालिका-४ का सुवास लामालाई पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकरी दिए।

थापाका अनुसार उनीहरूसँग खानतलासी गर्दा संरक्षित चितुवाको छाला एक थान र भालुको पित्त बरामद गरिएको छ। उनीहरूले बिक्री गर्ने उद्देश्यले आफ्नो साथमा बोकी हिँडिरहेका बेलामा प्रहरीले पक्राउ गरेको हो।

उनीहरूलाई राष्ट्रिय निकञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ।

"> चितुवाको छाला र भालुको पित्तसहित दुईजना पक्राउ: Dekhapadhi
चितुवाको छाला र भालुको पित्तसहित दुईजना पक्राउ
काठमाडाैं। संरक्षित वन्यजन्तु चितुवाको छाला र भालुको पित्तसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले काठमाडौं तारकेश्वरबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो।

तारकेश्वर नगरपालिका-४, पुरानो गुह्यश्वरीमा अवैधरूपमा वन्यजन्तु चितुवाको छाला र भालुको पित्तको कारोबार हुँदैछ भन्ने खबर प्राप्त हुना साथ महाशाखाको प्रहरी टोली त्यसतर्फ गएको थियो।

उक्त स्थानमा गई खोजतलास गर्नेक्रममा वन्यजन्तुका अङ्गसहित नुवाकोट बेलकोट नगरपालिका-११ का २५ वर्षीय विकास तामाङ र नुवाकोट ककनी गाउँपालिका-४ का सुवास लामालाई पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकरी दिए।

थापाका अनुसार उनीहरूसँग खानतलासी गर्दा संरक्षित चितुवाको छाला एक थान र भालुको पित्त बरामद गरिएको छ। उनीहरूले बिक्री गर्ने उद्देश्यले आफ्नो साथमा बोकी हिँडिरहेका बेलामा प्रहरीले पक्राउ गरेको हो।

उनीहरूलाई राष्ट्रिय निकञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्