काठमाडौं। न्यू डायमण्डकी स्पाइकर प्रतिभा मालीको उपचारका लागि लागेको सम्पूर्ण खर्च राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले बेहोर्ने सदस्य सचिव रमेशकुमार सिलवालले बताएका छन्।

ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको फाइनल खेलअघि सम्बोधन गर्दै सदस्य सचिव सिलवालले प्रतिभाको उपचार खर्च राखेपले बेहोर्ने बताएका हुन्। प्रतिभा गत १० माघमा एनभीए क्बल च्याम्पियनसिपको फाइनल खेल्ने क्रममा घाइते भएकी थिइन्।

एपीएफविरुद्ध फाइनल खेलको तेस्रो सेटमा २२-२० को अग्रता बनाएको स्थितिमा स्पाइक गरेर ल्यान्डिङ गर्ने क्रममा सन्तुलन नमिल्दा प्रतिभाको घुँडामा चोट लागेको हो। प्रतिभालाई तत्काल रंगशालाअघिको ब्लु क्रस अस्पताल लगिएको थियो।

सिनियर अर्थोपेडिक सर्जन डा. प्रज्वलमान श्रेष्ठको नेतृत्वको टोलीले प्रतिभाको घुडाँको शल्यक्रिया गरेका थिए। अहिले प्रतिभा अस्पतालबाट डिस्चार्ज भइसकेकी छिन्। प्रतिभालाई पुरानै खेलमा फर्कन ८, ९ महीना लाग्ने बताइएको छ।

नेपालले कात्तिकमा एभीसी सेन्ट्रल जोनमा स्वर्णपदक जित्दा र नेपालमै सम्पन्न १३औं दक्षिण एशियाली खेलकुद (साग) मा रजतपदक जित्दा प्रतिभा टोलीकी महत्त्वपूर्ण खेलाडी थिइन्।

" /> काठमाडौं। न्यू डायमण्डकी स्पाइकर प्रतिभा मालीको उपचारका लागि लागेको सम्पूर्ण खर्च राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले बेहोर्ने सदस्य सचिव रमेशकुमार सिलवालले बताएका छन्।

ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको फाइनल खेलअघि सम्बोधन गर्दै सदस्य सचिव सिलवालले प्रतिभाको उपचार खर्च राखेपले बेहोर्ने बताएका हुन्। प्रतिभा गत १० माघमा एनभीए क्बल च्याम्पियनसिपको फाइनल खेल्ने क्रममा घाइते भएकी थिइन्।

एपीएफविरुद्ध फाइनल खेलको तेस्रो सेटमा २२-२० को अग्रता बनाएको स्थितिमा स्पाइक गरेर ल्यान्डिङ गर्ने क्रममा सन्तुलन नमिल्दा प्रतिभाको घुँडामा चोट लागेको हो। प्रतिभालाई तत्काल रंगशालाअघिको ब्लु क्रस अस्पताल लगिएको थियो।

सिनियर अर्थोपेडिक सर्जन डा. प्रज्वलमान श्रेष्ठको नेतृत्वको टोलीले प्रतिभाको घुडाँको शल्यक्रिया गरेका थिए। अहिले प्रतिभा अस्पतालबाट डिस्चार्ज भइसकेकी छिन्। प्रतिभालाई पुरानै खेलमा फर्कन ८, ९ महीना लाग्ने बताइएको छ।

नेपालले कात्तिकमा एभीसी सेन्ट्रल जोनमा स्वर्णपदक जित्दा र नेपालमै सम्पन्न १३औं दक्षिण एशियाली खेलकुद (साग) मा रजतपदक जित्दा प्रतिभा टोलीकी महत्त्वपूर्ण खेलाडी थिइन्।

"> प्रतिभाकाे उपचार खर्च राखेपले बेहाेर्छः सिलवाल: Dekhapadhi
प्रतिभाकाे उपचार खर्च राखेपले बेहाेर्छः सिलवाल
काठमाडौं। न्यू डायमण्डकी स्पाइकर प्रतिभा मालीको उपचारका लागि लागेको सम्पूर्ण खर्च राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले बेहोर्ने सदस्य सचिव रमेशकुमार सिलवालले बताएका छन्।

ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको फाइनल खेलअघि सम्बोधन गर्दै सदस्य सचिव सिलवालले प्रतिभाको उपचार खर्च राखेपले बेहोर्ने बताएका हुन्। प्रतिभा गत १० माघमा एनभीए क्बल च्याम्पियनसिपको फाइनल खेल्ने क्रममा घाइते भएकी थिइन्।

एपीएफविरुद्ध फाइनल खेलको तेस्रो सेटमा २२-२० को अग्रता बनाएको स्थितिमा स्पाइक गरेर ल्यान्डिङ गर्ने क्रममा सन्तुलन नमिल्दा प्रतिभाको घुँडामा चोट लागेको हो। प्रतिभालाई तत्काल रंगशालाअघिको ब्लु क्रस अस्पताल लगिएको थियो।

सिनियर अर्थोपेडिक सर्जन डा. प्रज्वलमान श्रेष्ठको नेतृत्वको टोलीले प्रतिभाको घुडाँको शल्यक्रिया गरेका थिए। अहिले प्रतिभा अस्पतालबाट डिस्चार्ज भइसकेकी छिन्। प्रतिभालाई पुरानै खेलमा फर्कन ८, ९ महीना लाग्ने बताइएको छ।

नेपालले कात्तिकमा एभीसी सेन्ट्रल जोनमा स्वर्णपदक जित्दा र नेपालमै सम्पन्न १३औं दक्षिण एशियाली खेलकुद (साग) मा रजतपदक जित्दा प्रतिभा टोलीकी महत्त्वपूर्ण खेलाडी थिइन्।

प्रतिक्रिया दिनुहोस्