कैलाली। प्रहरी हौं भन्दै रकम असुल्ने तीन जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीले बझाङ्ग खप्तडछान्ना गाउँपालिका-१ घर भइ धनगढी उपमहानगरपालिका- ७ मा मनेहरामा डेरामा बस्ने ३२ बर्षीय सनम भण्डारी, धनगढी उपमहानगरपालीका-५ हसनपुरका ३५ वर्षीय गौरव हमाल र कंचनपुर पुनर्वास नगरपालिका-५ घर भई धनगढी उपमहानगरपालीका- १ बस्ने ३३ वर्षीया किसन सिजापतीलाई पक्राउ गरेको हो।

२ माघमा मिलनचोकस्थित चन्द्रभान शर्माले संचालन गरेको रिक्सा र साईकल मर्मत पसलबाट रकम असुलेको उजुरपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

शर्मालाई चोरीको मोटरसाइकल चढेको आरोपसहित आफूहरू प्रहरी भएको र रकम दिए छाडिदिने धम्की दिँदै तीनजनाले दुई हजार ५०० रूपैयाँ असुली गरेका थिए।

" /> कैलाली। प्रहरी हौं भन्दै रकम असुल्ने तीन जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीले बझाङ्ग खप्तडछान्ना गाउँपालिका-१ घर भइ धनगढी उपमहानगरपालिका- ७ मा मनेहरामा डेरामा बस्ने ३२ बर्षीय सनम भण्डारी, धनगढी उपमहानगरपालीका-५ हसनपुरका ३५ वर्षीय गौरव हमाल र कंचनपुर पुनर्वास नगरपालिका-५ घर भई धनगढी उपमहानगरपालीका- १ बस्ने ३३ वर्षीया किसन सिजापतीलाई पक्राउ गरेको हो।

२ माघमा मिलनचोकस्थित चन्द्रभान शर्माले संचालन गरेको रिक्सा र साईकल मर्मत पसलबाट रकम असुलेको उजुरपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

शर्मालाई चोरीको मोटरसाइकल चढेको आरोपसहित आफूहरू प्रहरी भएको र रकम दिए छाडिदिने धम्की दिँदै तीनजनाले दुई हजार ५०० रूपैयाँ असुली गरेका थिए।

"> प्रहरी हौं भन्दै रकम असुल्ने तीनजना पक्राउ: Dekhapadhi
प्रहरी हौं भन्दै रकम असुल्ने तीनजना पक्राउ <p style="text-align:justify">कैलाली। प्रहरी हौं भन्दै रकम असुल्ने तीन जना पक्राउ परेका छन्।</p> <p style="text-align:justify">जिल्ला प्रहरी कार्यालय कैलालीले बझाङ्ग खप्तडछान्ना गाउँपालिका-१ घर भइ धनगढी उपमहानगरपालिका- ७ मा मनेहरामा डेरामा बस्ने ३२ बर्षीय सनम भण्डारी, धनगढी उपमहानगरपालीका-५ हसनपुरका ३५ वर्षीय गौरव हमाल र कंचनपुर पुनर्वास नगरपालिका-५ घर भई धनगढी उपमहानगरपालीका- १ बस्ने ३३ वर्षीया किसन सिजापतीलाई पक्राउ गरेको हो।</p> <p style="text-align:justify">२ माघमा मिलनचोकस्थित चन्द्रभान शर्माले संचालन गरेको रिक्सा र साईकल मर्मत पसलबाट रकम असुलेको उजुरपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।</p> <p style="text-align:justify">शर्मालाई चोरीको मोटरसाइकल चढेको आरोपसहित आफूहरू प्रहरी भएको र रकम दिए छाडिदिने धम्की दिँदै तीनजनाले दुई हजार ५०० रूपैयाँ असुली गरेका थिए।</p>
प्रतिक्रिया दिनुहोस्