नेपाललाई आठौं सफलता, सन्दीप र सुसनले लिए चार-चार विकेट
काठमाडौं। अमेरिकाविरुद्ध बलिङ गरिरहेको नेपालले आठौं सफलता पाएको छ।

सन्दिप लामिछानेले ४ र सुसन भारीले ४ विकेट लिँदै नेपाललाई आठौं सफलता दिलाएका हुन्।

११ ओभरको खेल सकिँदा अमेरिकाले ३१ रन बनाएको छ।

सन्दीप लामिछानेले ५ ओभरमा १२ रन दिएका छन्।

सुसनले ३ ओभरमा ५ रन दिएका छन्।

प्रतिक्रिया दिनुहोस्