काठमाडौं। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको बिदाइ गरिएको छ।

२७ चैत २०७४ मा आईजीमा नियुक्त भएका खनालले आजदेखि अनिवार्य अवकाश पाएका हुन्।

खनालको आज प्रहरी प्रधान कार्यालयमा एक समारोहको आयोजना गरी बिदाइ गरियो। तर, उनीसँगै अवकाश पाएका एआईजीहरू पुष्कर कार्की, ठूले राई र धिरु बस्न्यात भने खनालको बिदाइ कार्यक्रममा सहभागी भएनन्। यी तिनैजना खनालका व्याजी हुन्।

खनालले आफ्नो कार्यकालमा यी तीन जनासँग ‘हार्दिकतापूर्ण’ सम्बन्ध राख्न नसकेको प्रहरी वृत्तमा चर्चा छ।

एकलौटी ढंगले संगठन चलाउन खोज्ने खनालको व्यवहारले एआईजीहरू खासै सन्तुष्ट थिएनन्। ‘काम देखाउन खोज्ने’ खनाल प्रवृत्तिले संगठनमा प्रहरी अधिकारीहरू रुष्ट थिए।

उनको बिदाइमा एउटै व्याचका अधिकारीहरू उपस्थित नहुनु त्यही कारण हो त ?

प्रहरी अधिकारीहरू यसलाई अस्वीकार गर्छन्। कार्यरत कार्यालयमा आफूहरूको पनि बिदाइ कार्यक्रम भएकाले हेडक्वार्टर पुग्न नसकेको उनीहरूले बताए।

“मेरो यहीँ एकेडेमीमा (राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान) बिदाइ कार्यक्रम थियो”, एआईजी राईले भने, “अरु त्यस्तो कुनै कारण छैन। बाहिर कार्यालय हुने सबैको आ-आफ्नो कार्यालयमा बिदाइ हुन्छ, त्यसैले हो।”

राई प्रतिष्ठानको प्रमुख र कार्की कार्य एवं अपराध अनुसन्धान विभागको प्रमुख थिए भने बस्न्यात राष्ट्रिय सुरक्षा परिषद्‌मा थिए।

एआईजीत्रय मात्र होइन काठमाडौंमा रहेर पनि डीआईजीहरू पीताम्बर अधिकारी, दिनेश अमात्य, महेशविक्रम शाह लगायत पनि विदाइ समारोहमा अनुपस्थित थिए।

एआईजी र डीआईजी गरी १७ जनाले खनालको विदाई कार्यक्रम ‘बहिष्कार’ गरेका स्रोतले बताएको छ।

आईजी खनाल, एआईजी कार्की, राई र बस्न्यातसँगै १९ डीआईजीले पनि अनिवार्य अवकाश पाएका छन्।

प्रदेशमा कार्यरत डीआईजीहरूको सम्बन्धित कार्यालयमै बिदाइ भएको छ।

डीआईजीहरू अधिकारी, अमात्य र शाहसँगै मनोज न्यौपाने, सुरेशविक्रम शाही, राजेन्द्रमान श्रेष्ठ, केदार रिजाल, शेरबहादुर बस्नेत, दीपककुमार थापा, नारायणसिंह खड्का, कमलबहादुर जिटी, महेन्द्रकुमार पोखरेल, दानसिंह बोहरा, रामप्रसाद श्रेष्ठ, सुरज केसी, बिनोद शर्मा घिमिरे, बिकाश श्रेष्ठ, पूर्णचन्द्र जोशी र हरिभक्त प्रजापतिले अवकाश पाएका हुन्।

" /> काठमाडौं। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको बिदाइ गरिएको छ।

"> आईजीपी खनालको बिदाइमा पुगेनन् एआईजीहरू: Dekhapadhi
आईजीपी खनालको बिदाइमा पुगेनन् एआईजीहरू

प्रतिक्रिया दिनुहोस्