काठमाडाैं। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अख्तियारलाई देखाएर काम नगर्ने परिपाटी बढेको बताएका छन्। उनले विकास नचाहने यथास्थितिवादी सोच पालेका कर्मचारीका लागि अख्तियार ठूलो हतियार भएको बताए।

आयोगको २९ औँ स्थापना दिवसका अवसरमा आज आयोगको हेटौंडा कार्यालयमा अयोजित वार्षिकोत्सवमा मुख्यमन्त्री पौडेलले अख्तियार देखाएर कामै नगर्ने परिपाटी मौलाएर गएको भन्दै काम नगर्नु पनि भ्रष्टाचार हो भन्ने भावना विकास गरिनुपर्ने बताए।

मुख्यमन्त्री पौडेलले भ्रष्टाचार न्यूनीकरणका लागि सबैको हातेमालो आवश्यक भएको उल्लेख गरे। उनले भ्रष्टाचार गर्नेलाई बागमती प्रदेशमा स्थान नहुने भन्दै त्यस्ता कर्मचारी वा जोसुकैलाई पनि कारबाही गर्न निर्देशन दिए। मुख्यमन्त्री पौडेलले भ्रष्टाचारमुक्त प्रदेश बनाउन आफू र प्रदेश सरकार टीम लागिपरेको बताए।

कार्यक्रममा आयोगको कार्यालय, हेटौंडाका प्रमुख शिवकुमार कार्कीले चालू आर्थिक वर्षको सात महीना अवधिमा १५ वटा ‘स्टिङ अप्रेसन’ गरिएको जानकारी दिए। उनले स्थानीय तहमा भ्रष्टाचार बढेको बताए। रासस

" /> काठमाडाैं। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अख्तियारलाई देखाएर काम नगर्ने परिपाटी बढेको बताएका छन्। उनले विकास नचाहने यथास्थितिवादी सोच पालेका कर्मचारीका लागि अख्तियार ठूलो हतियार भएको बताए।

आयोगको २९ औँ स्थापना दिवसका अवसरमा आज आयोगको हेटौंडा कार्यालयमा अयोजित वार्षिकोत्सवमा मुख्यमन्त्री पौडेलले अख्तियार देखाएर कामै नगर्ने परिपाटी मौलाएर गएको भन्दै काम नगर्नु पनि भ्रष्टाचार हो भन्ने भावना विकास गरिनुपर्ने बताए।

मुख्यमन्त्री पौडेलले भ्रष्टाचार न्यूनीकरणका लागि सबैको हातेमालो आवश्यक भएको उल्लेख गरे। उनले भ्रष्टाचार गर्नेलाई बागमती प्रदेशमा स्थान नहुने भन्दै त्यस्ता कर्मचारी वा जोसुकैलाई पनि कारबाही गर्न निर्देशन दिए। मुख्यमन्त्री पौडेलले भ्रष्टाचारमुक्त प्रदेश बनाउन आफू र प्रदेश सरकार टीम लागिपरेको बताए।

कार्यक्रममा आयोगको कार्यालय, हेटौंडाका प्रमुख शिवकुमार कार्कीले चालू आर्थिक वर्षको सात महीना अवधिमा १५ वटा ‘स्टिङ अप्रेसन’ गरिएको जानकारी दिए। उनले स्थानीय तहमा भ्रष्टाचार बढेको बताए। रासस

"> बागमती प्रदेशका मुख्यमन्त्रीले भने- 'काम नगर्नु पनि भ्रष्टाचार हाे': Dekhapadhi
बागमती प्रदेशका मुख्यमन्त्रीले भने- 'काम नगर्नु पनि भ्रष्टाचार हाे' <p style="text-align:justify">काठमाडाैं। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अख्तियारलाई देखाएर काम नगर्ने परिपाटी बढेको बताएका छन्। उनले विकास नचाहने यथास्थितिवादी सोच पालेका कर्मचारीका लागि अख्तियार ठूलो हतियार भएको बताए।</p> <p style="text-align:justify">आयोगको २९ औँ स्थापना दिवसका अवसरमा आज आयोगको हेटौंडा कार्यालयमा अयोजित वार्षिकोत्सवमा मुख्यमन्त्री पौडेलले अख्तियार देखाएर कामै नगर्ने परिपाटी मौलाएर गएको भन्दै काम नगर्नु पनि भ्रष्टाचार हो भन्ने भावना विकास गरिनुपर्ने बताए।</p> <p style="text-align:justify">मुख्यमन्त्री पौडेलले भ्रष्टाचार न्यूनीकरणका लागि सबैको हातेमालो आवश्यक भएको उल्लेख गरे। उनले भ्रष्टाचार गर्नेलाई बागमती प्रदेशमा स्थान नहुने भन्दै त्यस्ता कर्मचारी वा जोसुकैलाई पनि कारबाही गर्न निर्देशन दिए। मुख्यमन्त्री पौडेलले भ्रष्टाचारमुक्त प्रदेश बनाउन आफू र प्रदेश सरकार टीम लागिपरेको बताए।</p> <p style="text-align:justify">कार्यक्रममा आयोगको कार्यालय, हेटौंडाका प्रमुख शिवकुमार कार्कीले चालू आर्थिक वर्षको सात महीना अवधिमा १५ वटा &lsquo;स्टिङ अप्रेसन&rsquo; गरिएको जानकारी दिए। उनले स्थानीय तहमा भ्रष्टाचार बढेको बताए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्