कैलाली। कर चुक्ता प्रमाणपत्र कीर्ते गरेर टेण्डर हत्याउने धनगढी अमित मेडिसिन डिस्ट्रिब्युटर्सका सञ्चालक दुस्यन्त बस्नेत आज प्रहरी कार्यालयमा आफैं उपस्थित भएका छन्।

सरकारी छाप दस्तखत कीर्ते गरेको पुष्टि भएपछि उनी फरार थिए।

अदालतले पक्राउका लागि अनुमति दिएको झण्डै दुई महीनापछि बस्नेत आफैं प्रहरी कार्यालयमा उपस्थित भएका हुन्।

अर्का सञ्चालक प्रदीप अग्रवाल भने अझै फरार छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बस्नेतमाथि थप अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको बताए ।

अमित मेडिसिनले १० माघ २०७४ मा आन्तरिक राजश्व कार्यालयबाट जारी भएको कर चुक्ताको प्रमाणपत्र आँखा अस्पतालको टेण्डरमा पेश गरेको थियो। सो प्रमाणपत्रमा धनगढीबाट पहिले नै सरुवा भइसकेका कर अधिकृतको हस्ताक्षर रहेको फेला परेपछि आन्तरिक राजश्व कार्यालय कैलालीले अनुसन्धान थालेकाे थियाे।

त्यसपछि बस्नेत र अग्रवाल फरार भएका थिए।

" /> कैलाली। कर चुक्ता प्रमाणपत्र कीर्ते गरेर टेण्डर हत्याउने धनगढी अमित मेडिसिन डिस्ट्रिब्युटर्सका सञ्चालक दुस्यन्त बस्नेत आज प्रहरी कार्यालयमा आफैं उपस्थित भएका छन्।

सरकारी छाप दस्तखत कीर्ते गरेको पुष्टि भएपछि उनी फरार थिए।

अदालतले पक्राउका लागि अनुमति दिएको झण्डै दुई महीनापछि बस्नेत आफैं प्रहरी कार्यालयमा उपस्थित भएका हुन्।

अर्का सञ्चालक प्रदीप अग्रवाल भने अझै फरार छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बस्नेतमाथि थप अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको बताए ।

अमित मेडिसिनले १० माघ २०७४ मा आन्तरिक राजश्व कार्यालयबाट जारी भएको कर चुक्ताको प्रमाणपत्र आँखा अस्पतालको टेण्डरमा पेश गरेको थियो। सो प्रमाणपत्रमा धनगढीबाट पहिले नै सरुवा भइसकेका कर अधिकृतको हस्ताक्षर रहेको फेला परेपछि आन्तरिक राजश्व कार्यालय कैलालीले अनुसन्धान थालेकाे थियाे।

त्यसपछि बस्नेत र अग्रवाल फरार भएका थिए।

"> प्रहरी कार्यालयमा उपस्थित भए कीर्ते गरेर टेण्डर हत्याउने व्यक्ति: Dekhapadhi
प्रहरी कार्यालयमा उपस्थित भए कीर्ते गरेर टेण्डर हत्याउने व्यक्ति
कैलाली। कर चुक्ता प्रमाणपत्र कीर्ते गरेर टेण्डर हत्याउने धनगढी अमित मेडिसिन डिस्ट्रिब्युटर्सका सञ्चालक दुस्यन्त बस्नेत आज प्रहरी कार्यालयमा आफैं उपस्थित भएका छन्।

सरकारी छाप दस्तखत कीर्ते गरेको पुष्टि भएपछि उनी फरार थिए।

अदालतले पक्राउका लागि अनुमति दिएको झण्डै दुई महीनापछि बस्नेत आफैं प्रहरी कार्यालयमा उपस्थित भएका हुन्।

अर्का सञ्चालक प्रदीप अग्रवाल भने अझै फरार छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बस्नेतमाथि थप अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको बताए ।

अमित मेडिसिनले १० माघ २०७४ मा आन्तरिक राजश्व कार्यालयबाट जारी भएको कर चुक्ताको प्रमाणपत्र आँखा अस्पतालको टेण्डरमा पेश गरेको थियो। सो प्रमाणपत्रमा धनगढीबाट पहिले नै सरुवा भइसकेका कर अधिकृतको हस्ताक्षर रहेको फेला परेपछि आन्तरिक राजश्व कार्यालय कैलालीले अनुसन्धान थालेकाे थियाे।

त्यसपछि बस्नेत र अग्रवाल फरार भएका थिए।

प्रतिक्रिया दिनुहोस्