काठमाडौं। साविक विजेता मनाङ मर्स्याङदी क्बलले आज विभागीय टीम नेपाल पुलिस क्लबलाई २–० ले हराउँदै पुनः तेस्रो स्थानमा उक्लिएको छ।

आजै चाँडो गरी सम्पन्न खेलमा थ्री स्टारले न्यूरोड टीम (एनआरटी) माथि १–० को संघर्षपूर्ण नतिजा निकाल्दै तेस्रो स्थानमा उक्लिएको थियो। मनाङको जितसँगै थ्री स्टार चौंथो स्थानमै झरेको छ।

मनाङले १२ खेलमा सातौं जित निकाल्दै २५ अंक जोडेको छ। मनाङले चार खेल बराबरी खेल्यो। थ्री स्टारको २३ अंक छ। मनाङ भन्दा अगाडी त्रिभुवन आर्मी २९ अंकका साथ शीर्ष स्थानमा छ भने मछिन्द्र क्लब २८ अंकका साथ दोस्रो स्थानमा छ। मछिन्द्र गत सिजन पुछारबाट दोस्रो स्थानमा थियो।

मनाङले दुबै गोल पहिलो हाफमा गरेको हो। विमल रानाले ३२औं मिनेटमा गरेको गोलमा मनाङले अग्रता लियो। विमलले पुलिसका रक्षक अञ्जन राईले गरेको गल्तिमा गोल गरेका थिए। मनाङका रक्षक आदित्य चौधरीले लामो पासलाई अञ्जनले हेडमार्फत् क्लियर गर्न लागेका थिए। तर, अञ्जनले बल छुन नसक्दा उनको पछाडी रहेका विमलको खुट्टामा बल पर्‍यो। विमलले कुनै गल्ति नगरी गोल गरे।

नेपाल पुलिस क्लबले अन्तिम खेल फ्रेण्ड्स क्बलविरुद्ध खेल्नेछ भने मनाङले जावलाखेल युथ क्लबविरुद्ध खेल्नेछ।

पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहँदा अञ्जन विष्टले अग्रता दोब्बर बनाए। निशान लिम्बुको क्रसमा पेनाल्टी क्षेत्रभित्र कसैको निगरानीमा नरहेका अञ्जनले हेडमार्फत् गोल गरेका थिए। जारी लिगमा विमल र अञ्जन दुबैको यो छैटौं गोल हो। जुन धेरै गोल गर्ने एपीएफका आशिष लामा भन्दा दुई गोलले कम हो। च्यासल युथका सन्तोष साहुखलले दुई गोल गरेका छन्।

अन्तिम मिनेटमा विमल बस्नेतले रातो कार्डको सामना गरेपछि पुलिस क्लबले दश खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो। विमल ८३औं मिनेटमा अजित भण्डारीको स्थानमा मैदान छिरेका थिए। विमलले मनाङका विमल रानालाई फाउल गरेपछि रेफ्री सुदीश पाण्डेले सिधै रातो कार्डको दर्शन गराएका थिए।

" /> काठमाडौं। साविक विजेता मनाङ मर्स्याङदी क्बलले आज विभागीय टीम नेपाल पुलिस क्लबलाई २–० ले हराउँदै पुनः तेस्रो स्थानमा उक्लिएको छ।

"> साविक विजेता मनाङ पुनः शीर्ष तीनमा : Dekhapadhi
साविक विजेता मनाङ पुनः शीर्ष तीनमा

प्रतिक्रिया दिनुहोस्