आज संसद् भवन नयाँबानेश्वरमा सभामुखबाट महाराले दिएको राजीनामाबारे सूचना टाँसेर औपचारिक जानकारी दिइएको हो ।

बलात्कारको आरोप लागेपछि १४ असोजमा महराले प्रतिनिधि सभाकी उपसभामुख शिवमाया तुम्बाहाम्फेसमक्ष राजीनामा दिएका थिए ।

सूचना टाँसेर जानकारी गराएसँगै सभामुखकको पद औपचारिक रूपमै रिक्त भएको छ ।

योसँग नयाँ सभामुखको निर्वाचनको लागि बाटोसमेत खुलेको छ ।

" /> आज संसद् भवन नयाँबानेश्वरमा सभामुखबाट महाराले दिएको राजीनामाबारे सूचना टाँसेर औपचारिक जानकारी दिइएको हो ।

बलात्कारको आरोप लागेपछि १४ असोजमा महराले प्रतिनिधि सभाकी उपसभामुख शिवमाया तुम्बाहाम्फेसमक्ष राजीनामा दिएका थिए ।

सूचना टाँसेर जानकारी गराएसँगै सभामुखकको पद औपचारिक रूपमै रिक्त भएको छ ।

योसँग नयाँ सभामुखको निर्वाचनको लागि बाटोसमेत खुलेको छ ।

"> सभामुखको राजीनामाबारे संसद् सचिवालयको सूचना: Dekhapadhi
सभामुखको राजीनामाबारे संसद् सचिवालयको सूचना
आज संसद् भवन नयाँबानेश्वरमा सभामुखबाट महाराले दिएको राजीनामाबारे सूचना टाँसेर औपचारिक जानकारी दिइएको हो ।

बलात्कारको आरोप लागेपछि १४ असोजमा महराले प्रतिनिधि सभाकी उपसभामुख शिवमाया तुम्बाहाम्फेसमक्ष राजीनामा दिएका थिए ।

सूचना टाँसेर जानकारी गराएसँगै सभामुखकको पद औपचारिक रूपमै रिक्त भएको छ ।

योसँग नयाँ सभामुखको निर्वाचनको लागि बाटोसमेत खुलेको छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्