काठमाडौं। नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी) मा ठाकुर ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गर्न मन्त्रिपरिषद्‌को बैठक शुरू भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले हाल प्रदेश १ प्रहरी कार्यालय प्रमुख रहेका प्रहरी नायव महानिरीक्षक (डीआईजी) ज्ञवालीलाई आईजीपी बनाउने निर्णय गर्ने स्रोतले जानकारी दिएको छ।

यसअघि आजै गृहमन्त्री रामबहादुर थापा र गृह सचिव महेश्वर न्यौपानेको छलफलपछि ज्ञवालीलाई आईजीपी बनाउने प्रस्ताव लैजाने निर्णय भएको थियो।

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञवालीको फाइल टिप्पणी उठाउन मुख्यसचिव लोकदर्शन रेग्मीलाई आजै बिहान निर्देशन दिइसकेका थिए।

२७ माघमा बसेको मन्त्रिपरिषद्‌ बैठकले आईजीपी नियुक्त भनिएपनि निर्णय भएको थिएन।

प्रहरी नियमावलीको ३० वर्षे सेवा अवधिसम्बन्धी प्रावधानका कारण आईजीपी सर्वेन्द्र खनालले आजदेखि अवकाश पाउँदैछन्।

प्रहरी नियमावलीको यही प्रावधानलाई निरन्तरता दिने वा नियमावली संशोधन गरेर हटाउने भन्नेबारे टुंगोमा पुग्न नसक्दा २७ माघको मन्त्रिपरिषद् बैठकले यसबारे निर्णय गर्न सकेको थिएन।

नियमावली संशोधन गरेर ३० वर्षे सेवाअवधिको प्रावधान हटाइएको भए वर्तमान आईजीपी खनालले नै निरन्तरता पाउने वा उनको व्याचका एआईजीमध्येबाट नयाँ आईजीपी बन्ने सम्भावना रहन्थ्यो।

नियमावली फेरिने सम्भावना नरहेकाले खनालको व्याचका एआईजी र डीआईजीहरू सबैले एकसाथ अवकाश पाउँदैछन्। र, त्यसपछि कायम रहने डीआईजीमध्येबाट वरिष्ठताका आधारमा ज्ञवालीलाई आईजीपी बनाउन लागिएको हो।

नियुक्त भएपछि ज्ञवाली आउँदाे असारसम्म आइजीपी रहनेछन्।

पढ्नुहोस्

ठाकुर ज्ञवाली प्रहरी महानिरीक्षक नियुक्त हुँदै

" /> काठमाडौं। नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी) मा ठाकुर ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गर्न मन्त्रिपरिषद्‌को बैठक शुरू भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले हाल प्रदेश १ प्रहरी कार्यालय प्रमुख रहेका प्रहरी नायव महानिरीक्षक (डीआईजी) ज्ञवालीलाई आईजीपी बनाउने निर्णय गर्ने स्रोतले जानकारी दिएको छ।

यसअघि आजै गृहमन्त्री रामबहादुर थापा र गृह सचिव महेश्वर न्यौपानेको छलफलपछि ज्ञवालीलाई आईजीपी बनाउने प्रस्ताव लैजाने निर्णय भएको थियो।

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञवालीको फाइल टिप्पणी उठाउन मुख्यसचिव लोकदर्शन रेग्मीलाई आजै बिहान निर्देशन दिइसकेका थिए।

२७ माघमा बसेको मन्त्रिपरिषद्‌ बैठकले आईजीपी नियुक्त भनिएपनि निर्णय भएको थिएन।

प्रहरी नियमावलीको ३० वर्षे सेवा अवधिसम्बन्धी प्रावधानका कारण आईजीपी सर्वेन्द्र खनालले आजदेखि अवकाश पाउँदैछन्।

प्रहरी नियमावलीको यही प्रावधानलाई निरन्तरता दिने वा नियमावली संशोधन गरेर हटाउने भन्नेबारे टुंगोमा पुग्न नसक्दा २७ माघको मन्त्रिपरिषद् बैठकले यसबारे निर्णय गर्न सकेको थिएन।

नियमावली संशोधन गरेर ३० वर्षे सेवाअवधिको प्रावधान हटाइएको भए वर्तमान आईजीपी खनालले नै निरन्तरता पाउने वा उनको व्याचका एआईजीमध्येबाट नयाँ आईजीपी बन्ने सम्भावना रहन्थ्यो।

नियमावली फेरिने सम्भावना नरहेकाले खनालको व्याचका एआईजी र डीआईजीहरू सबैले एकसाथ अवकाश पाउँदैछन्। र, त्यसपछि कायम रहने डीआईजीमध्येबाट वरिष्ठताका आधारमा ज्ञवालीलाई आईजीपी बनाउन लागिएको हो।

नियुक्त भएपछि ज्ञवाली आउँदाे असारसम्म आइजीपी रहनेछन्।

पढ्नुहोस्

ठाकुर ज्ञवाली प्रहरी महानिरीक्षक नियुक्त हुँदै

"> ठाकुर ज्ञवालीलाई आईजीपी नियुक्त गर्न मन्त्रिपरिषद् बैठक शुरू: Dekhapadhi
ठाकुर ज्ञवालीलाई आईजीपी नियुक्त गर्न मन्त्रिपरिषद् बैठक शुरू

प्रतिक्रिया दिनुहोस्