कैलाली। बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्या प्रकरणको विषयमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि धर्नामा बसेकाहरूलाई प्रहरीले पक्राउ गरेको छ। निर्मला प्रकरणका दोषीलाई पक्राउ तथा घटनापछि भएको आन्दोलनका घाइतेहरूको उपचारको माग गर्दै एउटा समूह करीब १ महीनादेखि धर्नामा बस्दै आएको थियो।

धर्नामा बसेका अधिकारकर्मी शारदा चन्द, दिलिप सिंह विष्टका दाइ खडक सिंह विष्ट, सुरेन्द्र देउवासहित ७ जना लाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरिक्षक रविन्द्र पौडेलले जानकारी दिए। सम्झाइ बुझाइ अन्यत्र गएर बस्न गरिएको आग्रह नमानेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको पनि पौडेलले बताए।
 

" /> कैलाली। बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्या प्रकरणको विषयमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि धर्नामा बसेकाहरूलाई प्रहरीले पक्राउ गरेको छ। निर्मला प्रकरणका दोषीलाई पक्राउ तथा घटनापछि भएको आन्दोलनका घाइतेहरूको उपचारको माग गर्दै एउटा समूह करीब १ महीनादेखि धर्नामा बस्दै आएको थियो।

धर्नामा बसेका अधिकारकर्मी शारदा चन्द, दिलिप सिंह विष्टका दाइ खडक सिंह विष्ट, सुरेन्द्र देउवासहित ७ जना लाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरिक्षक रविन्द्र पौडेलले जानकारी दिए। सम्झाइ बुझाइ अन्यत्र गएर बस्न गरिएको आग्रह नमानेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको पनि पौडेलले बताए।
 

"> निर्मला पन्तकाे बलात्कारपछि हत्यामा संलग्नलाई कारवाही माग्दै धर्नामा बसेका सात जना पक्राउ: Dekhapadhi
निर्मला पन्तकाे बलात्कारपछि हत्यामा संलग्नलाई कारवाही माग्दै धर्नामा बसेका सात जना पक्राउ <p style="text-align:justify">कैलाली। बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्या प्रकरणको विषयमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि धर्नामा बसेकाहरूलाई प्रहरीले पक्राउ गरेको छ। निर्मला प्रकरणका दोषीलाई पक्राउ तथा घटनापछि भएको आन्दोलनका घाइतेहरूको उपचारको माग गर्दै एउटा समूह करीब १ महीनादेखि धर्नामा बस्दै आएको थियो।</p> <p style="text-align:justify">धर्नामा बसेका अधिकारकर्मी शारदा चन्द, दिलिप सिंह विष्टका दाइ खडक सिंह विष्ट, सुरेन्द्र देउवासहित ७ जना लाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरिक्षक रविन्द्र पौडेलले जानकारी दिए। सम्झाइ बुझाइ अन्यत्र गएर बस्न गरिएको आग्रह नमानेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको पनि पौडेलले बताए।<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्