काठमाडौं। ललितपुरको पुल्चोकबाट ३४ वटा दुर्लभ जीव कछुवासहित एक युवा पक्राउ परेका छन्।
अवैध रूपमा कछुवा ओसारपसार गरी १२ लाख रूपैयाँमा किनबेचको तयारी भइरहेको सूचनाका आधारमा पुल्चोकको लाबिम मलबाट ललितपुर महानगरपालिका-२९ हरिसिद्धीका २२ वर्षीय डेबिट महर्जनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
२७ माघमा पक्राउ परेका महर्जनले कागजको बट्टामा ३४ वटा कछुवा राखेको महानगरीय अपराध महाशाखा टेकुले जनाएको छ।
प्रहरीले महर्जनलाई कछुवासहित कारवाहीको लागि जिल्ला वन कार्यालय हात्तीबन ललितपुर पठाएको छ।
" /> काठमाडौं। ललितपुरको पुल्चोकबाट ३४ वटा दुर्लभ जीव कछुवासहित एक युवा पक्राउ परेका छन्।अवैध रूपमा कछुवा ओसारपसार गरी १२ लाख रूपैयाँमा किनबेचको तयारी भइरहेको सूचनाका आधारमा पुल्चोकको लाबिम मलबाट ललितपुर महानगरपालिका-२९ हरिसिद्धीका २२ वर्षीय डेबिट महर्जनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
२७ माघमा पक्राउ परेका महर्जनले कागजको बट्टामा ३४ वटा कछुवा राखेको महानगरीय अपराध महाशाखा टेकुले जनाएको छ।
प्रहरीले महर्जनलाई कछुवासहित कारवाहीको लागि जिल्ला वन कार्यालय हात्तीबन ललितपुर पठाएको छ।
">