आगलागीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी

" /> आगलागीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी

"> आगलागीपछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान र अवतरण शुरू: Dekhapadhi
आगलागीपछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान र अवतरण शुरू
काठमाडौं। आज साँझ भएको आगलागीपछि  रोकिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान र अवतरण शुरू भएको छ।

आगलागी नियन्त्रण आइसकेपछि पहिले होल्ड भएका विमानलाई अवतरण गराइएको विमानस्थलस्थित प्रहरी वरिष्ठ उपरीक्षक, रामकृपाल शाहले देखापढीलाई बताए।। त्यसपछि नियमित उडान शुरू भएको छ।

“विमानस्थलका महाप्रबन्धक, नागरिक उड्ड्यन प्राधिकरणका प्रतिनिधिलगायतको छलफलपछि उडान र अवतरण शुरू भएको छ”, उनले भने।

आज साँझ साढे आठ बजे अध्यागमन र सुरक्षा चेकजाँचपछि यात्रुहरू बस्ने अन्तर्राष्ट्रिय प्रस्थानतर्फको प्रतीक्षा हलसँगैको कफी शपबाट आगलागी शुरू भएको थियो।

एसएसपी शाहले कफी सपको बिजुली शर्ट भएर आगो लागेको उल्लेख गर्दै कुनै मानवीय क्षति नभएको जानकारी दिए।

पढ्नुहाेस्

आगलागीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी

प्रतिक्रिया दिनुहोस्