त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी

" /> त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी

"> आगलागीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण बन्द: Dekhapadhi
आगलागीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण बन्द
काठमाडौं। आज साँझ भएको आगलागीपछि  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण दुबै बन्द भएको छ।

आगलागी नियन्त्रणमा आइसकेपनि उडान र अवतरण भने शुरू नभएको विमानस्थलस्थित प्रहरी वरिष्ठ उपरीक्षक, रामकृपाल शाहले देखापढीलाई बताए।

“यस्तो बेला फ्लाइट हुने कुरै भएन”, उनले भने, “विमानस्थलका महाप्रबन्धक, नागरिक उड्ड्यन प्राधिकरणका प्रतिनिधिलगायत बसेर यसबारे छलफल गरिरहेका छौं। सबै कुरा क्लियर भएपछि उडान र अवतरण शुरू हुन्छ।”

आज साँझ साढे आठ बजे अध्यागमन र सुरक्षा चेकजाँचपछि यात्रुहरू बस्ने अन्तर्राष्ट्रिय प्रस्थानतर्फको प्रतीक्षा हलसँगैको कफी शपबाट आगलागी शुरू भएको थियो।

एसएसपी शाहले कपी शपको बिजुली शर्ट भएर आगो लागेको उल्लेख गर्दै कुनै मानवीय क्षति नभएको जानकारी दिए।

क्षतिको अन्य विवरण भने आउन बाँकी रहेको छ।

पढ्नुहोस्

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी

प्रतिक्रिया दिनुहोस्