काठमाडौं। आयरल्यान्डका आक्रामक ब्याट्सम्यान पाउल स्टर्लिङले यस सिजन पनि चितवन टाइगर्सबाट एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन्।

फ्रेन्चाइज क्लब चितवनले आज स्टर्लिङलाई पुनः टीममा समावेश गरेको घोषणा गरेको हो।

गत वर्ष चितवनलाई प्लेअफसम्म पुर्‍याउन स्टर्लिङले महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनले गत सिजन ६ खेलमा १५७ रन र तीन विकेट लिएका थिए।

“स्टर्लिङलाई दोस्रो विदेशी खेलाडीका रूपमा घोषणा गर्न पाउँदा हामी निकै उत्साहित छौं”, चितवनकी निर्देशक विनिता चौधरीले भनिन्, “आयरल्यान्डबाट स्टर्लिङले निकै राम्रो प्रदर्शन गर्दै आएका छन्। हामीले उनीबाट ईपीएलमा पनि त्यस्तै प्रदर्शनको अपेक्षा गरेका छौं। उनको आगमनले टीममा नयाँ जोस प्रदान गरेको छ।”

स्टर्लिङले गत महीना मात्र ट्‍वान्टी-२० अन्तर्राष्ट्रियमा वेस्ट इन्डिजविरुद्ध चार रनको जित दिलाउन भूमिका खेलेका थिए। उक्त खेलमा स्टर्लिङले ४७ बलमा ६ चौका र आठ छक्कासहित ९५ रन बनाएका थिए।

२९ वर्षे स्टर्लिङले आयरल्यान्डबाट तीन टेस्ट, ११७ एकदिवसीय अन्तर्राष्ट्रिय र ७५ ट्‍वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका छन्। ट्‍वान्टी-२० अन्तर्राष्ट्रियमा दुई हजारभन्दा बढी रन बनाउँदा स्टर्लिङको स्ट्राइक रेट झन्डै १४० छ। स्टर्लिङले बंगलादेश प्रिमियर लिग, टी-१० लिग र इङ्लिस काउन्टीमा खेलिसकेका छन्।

चितवनले यसअघि अफगानिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहम्मद सेहजादलाई टीममा अनुबन्ध गरिसकेको छ। सोमपाल कामीलाई ‘ट्रेड’मार्फत् लिएको चितवनमा कमलसिंह ऐरी, सागर ढकाल, शाहव आलम, दिलीप नाथ, ललितसिंह भण्डारी, इशान पाण्डे, आदिल खान, सन्दीप सुनार, भीम सार्की, खडक बोहोरा पनि अनुबन्ध भइसकेका छन्।

" /> काठमाडौं। आयरल्यान्डका आक्रामक ब्याट्सम्यान पाउल स्टर्लिङले यस सिजन पनि चितवन टाइगर्सबाट एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन्।

फ्रेन्चाइज क्लब चितवनले आज स्टर्लिङलाई पुनः टीममा समावेश गरेको घोषणा गरेको हो।

गत वर्ष चितवनलाई प्लेअफसम्म पुर्‍याउन स्टर्लिङले महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनले गत सिजन ६ खेलमा १५७ रन र तीन विकेट लिएका थिए।

“स्टर्लिङलाई दोस्रो विदेशी खेलाडीका रूपमा घोषणा गर्न पाउँदा हामी निकै उत्साहित छौं”, चितवनकी निर्देशक विनिता चौधरीले भनिन्, “आयरल्यान्डबाट स्टर्लिङले निकै राम्रो प्रदर्शन गर्दै आएका छन्। हामीले उनीबाट ईपीएलमा पनि त्यस्तै प्रदर्शनको अपेक्षा गरेका छौं। उनको आगमनले टीममा नयाँ जोस प्रदान गरेको छ।”

स्टर्लिङले गत महीना मात्र ट्‍वान्टी-२० अन्तर्राष्ट्रियमा वेस्ट इन्डिजविरुद्ध चार रनको जित दिलाउन भूमिका खेलेका थिए। उक्त खेलमा स्टर्लिङले ४७ बलमा ६ चौका र आठ छक्कासहित ९५ रन बनाएका थिए।

२९ वर्षे स्टर्लिङले आयरल्यान्डबाट तीन टेस्ट, ११७ एकदिवसीय अन्तर्राष्ट्रिय र ७५ ट्‍वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका छन्। ट्‍वान्टी-२० अन्तर्राष्ट्रियमा दुई हजारभन्दा बढी रन बनाउँदा स्टर्लिङको स्ट्राइक रेट झन्डै १४० छ। स्टर्लिङले बंगलादेश प्रिमियर लिग, टी-१० लिग र इङ्लिस काउन्टीमा खेलिसकेका छन्।

चितवनले यसअघि अफगानिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहम्मद सेहजादलाई टीममा अनुबन्ध गरिसकेको छ। सोमपाल कामीलाई ‘ट्रेड’मार्फत् लिएको चितवनमा कमलसिंह ऐरी, सागर ढकाल, शाहव आलम, दिलीप नाथ, ललितसिंह भण्डारी, इशान पाण्डे, आदिल खान, सन्दीप सुनार, भीम सार्की, खडक बोहोरा पनि अनुबन्ध भइसकेका छन्।

"> स्टर्लिङ फेरि चितवन टाइगर्सबाट ईपीएल खेल्ने: Dekhapadhi
स्टर्लिङ फेरि चितवन टाइगर्सबाट ईपीएल खेल्ने

प्रतिक्रिया दिनुहोस्