कैलाली। प्रहरीले कञ्चनपुरको पुर्नवास नगरपालिका-११ शान्ति पुनर्स्थापना केन्द्र नजिकै चार किलो ८०० ग्राम चरेशसहित दुई जनालाई पक्राउ गरेको छ।

आज भारतको सीमा नाका गौरीफण्टातर्फ शंकास्पद रूपमा गइरहेको अवस्थामा प्रहरी चौकी त्रिनगरबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा एक महिला र एक पुरुषलाई चरेशसहित प्रकाउ गरेको हो।

प्रकाउ पर्नेमा कपिलवस्तुको शिवराज नगरपालिका–९ का २४ वर्षीय विश्वास थापा, सोही ठाउँका २५ वर्षीया सीता राना मगर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक, दक्षकुमार बस्नेतले जानकारी दिए।

" /> कैलाली। प्रहरीले कञ्चनपुरको पुर्नवास नगरपालिका-११ शान्ति पुनर्स्थापना केन्द्र नजिकै चार किलो ८०० ग्राम चरेशसहित दुई जनालाई पक्राउ गरेको छ।

आज भारतको सीमा नाका गौरीफण्टातर्फ शंकास्पद रूपमा गइरहेको अवस्थामा प्रहरी चौकी त्रिनगरबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा एक महिला र एक पुरुषलाई चरेशसहित प्रकाउ गरेको हो।

प्रकाउ पर्नेमा कपिलवस्तुको शिवराज नगरपालिका–९ का २४ वर्षीय विश्वास थापा, सोही ठाउँका २५ वर्षीया सीता राना मगर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक, दक्षकुमार बस्नेतले जानकारी दिए।

"> साढे चार किलो चरेशसहित दुई जना पक्राउ: Dekhapadhi
साढे चार किलो चरेशसहित दुई जना पक्राउ <p style="text-align:justify">कैलाली। प्रहरीले कञ्चनपुरको पुर्नवास नगरपालिका-११ शान्ति पुनर्स्थापना केन्द्र नजिकै चार किलो ८०० ग्राम चरेशसहित दुई जनालाई पक्राउ गरेको छ।</p> <p style="text-align:justify">आज भारतको सीमा नाका गौरीफण्टातर्फ शंकास्पद रूपमा गइरहेको अवस्थामा प्रहरी चौकी त्रिनगरबाट खटिएको&nbsp;टोलीले चेकजाँच गर्ने क्रममा एक महिला र एक पुरुषलाई चरेशसहित प्रकाउ गरेको हो।</p> <p style="text-align:justify">प्रकाउ पर्नेमा कपिलवस्तुको शिवराज नगरपालिका&ndash;९ का २४ वर्षीय विश्वास थापा, सोही ठाउँका २५ वर्षीया सीता राना मगर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक, दक्षकुमार बस्नेतले जानकारी दिए।</p>
प्रतिक्रिया दिनुहोस्