काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि होडमा रहेको मछिन्द्रले आज संकटा क्लबलाई ३-१ ले हराउँदै शीर्ष स्थानमा उक्लिएको छ। याेसँगै लिगमा उपाधि विजेताको टुंगो अन्तिम खेलले लगाउने पक्का भएको छ।

मछिन्द्रले गत सिजन दोस्रो स्थानमा रहेको संकटालाई हराएपछि त्रिभुवन आर्मी क्लबलाई दुई अंकले पछि पारेको छ। तथापि त्रिभुवन आर्मीले एक खेल कम खेलेको छ।

मछिन्द्रको जितसँगै लिगको उपाधि होड रोमाञ्चक बनेको छ। मछिन्द्रले लिगको अन्तिम खेलमा दोस्रो स्थानको त्रिभुवन आर्मीविरुद्ध खेल्नेछ। त्यही खेलको नतिजाले लिगको विजेता टुंगाउनेछ।

त्रिभुवन आर्मीले भोलि, २८ माघमा ब्रिगेड ब्वाइजविरुद्ध खेल्नेछ। ब्रिगेड ब्वाइजलाई पराजित गरे त्रिभुवन आर्मी पुनः शीर्ष स्थानमा उक्लनेछ र मछिन्द्रलाई एक अंकले पछि पार्नेछ। त्यसो भयाे भने अन्तिम खेलमा त्रिभुवन आर्मीलाई उपाधि उचाल्न बराबरी काफी हुनेछ।

ब्रिगेड ब्वाइजसँग बराबरीमा रोकिए वा पराजित भए त्रिभुवन आर्मीलाई अन्तिम खेलमा मछिन्द्रलाई हराउनै पर्नेछ।

जितसँगै मछिन्द्रको २८ अंक भएको छ। मछिन्द्रले १२ मध्ये एक खेल हारेको छ भने दुई खेल बराबरी तथा नौ खेल जितेको छ। एक खेल कम खेलेको त्रिभुवन आर्मीको २६ अंक छ।

सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा मछिन्द्रले ४४औं मिनेटमा देवेन्द्र तामाङले गरेको गोलबाट अग्रता लियो। देवेन्द्रले रञ्जित धिमालको कर्नरमा हेडमार्फत् गोल गरेका थिए। ६४औं मिनेटमा विशाल राईले फ्रिकिकमा गरेको सुन्दर गोलमा मछिन्द्रले अग्रता दोब्बर बनाए। अर्नेस्ट टम्पीले सोमिडे एडलेजालाई फाउल गरेपछि मछिन्द्रले फ्रीकिकको अवसर पाएको थियो।

८२औं मिनेटमा मछिन्द्रका दीपक राईले अर्को गोल थपे। उनले रञ्जित धिमालसँग ‘वान टु वान’ पासमा गोल गरेका हुन्। खेल सकिन एक मिनेट बाँकी रहँदा मेसोउके ओलोउमोउले गरेको गोल संकटाका लागि सान्त्वना बन्यो।

मछिन्द्रको वास्तवमा २९ अंक हो। तर, गत सिजन पुछारबाट दोस्रो स्थानमा रहेका कारण जारी सिजन मछिन्द्रको एक अंक घटाइएको हो। गत सिजन एनआरटी पुछार थियो भने मछिन्द्र पुछारबाट दोस्रो स्थानमा थियो। त्यसैले यस सिजन एनआरटीको दुई तथा मछिन्द्रको एक अंक घटाइएको छ।

आजै चाँडो गरी सम्पन्न एपीएफ र सरस्वती युथ क्लबको नतिजाले घटुवा हुने टोलीको टुंगो लागेको छ। यस सिजन सरस्वती युथ ‘बी’ डिभिजनमा घटुवा हुने पक्का भएको छ।

संकटा नवौं स्थानमा छ। समान १५ अंक जोडे पनि गोलअन्तरमा न्यूरोड टीम (एनआरटी) सातौं च्यासल युथ आठौं र संकटा नवौं स्थानमा छ। संकटाले गत सिजन दोस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको थियो।

आज खेल्नुअघि सरस्वतीको चार अंक थियो भने एपीएफको पाँच अंक थियो। एपीएफले बिहान चाँडो गरी सम्पन्न खेलमा फ्रेण्ड्स क्लबलाई ५-२ ले पराजित गर्दै रेलिगेशनको सम्भावना टारेको थियो। लगत्तै भएको खेलमा सरस्वती युथ च्यासल युथ क्लबसँग २–१ ले पराजित भएपछि रेलिगेशन पक्का भएको हो।

तथापि सरस्वती युथका प्रशिक्षक प्रदीप नेपालले एपीएफ र फ्रेण्ड्सबीचको खेलमा ‘खेल मिलेमतो’को आशंका गरेका छन्। यसअघि सरस्वती युथले हिमालयन शेर्पालाई ४–३ ले पराजित गर्दा एपीएफका प्रशिक्षक राजेन्द्र तामाङले पनि ‘खेल मिलेमतो’को आरोप लगाएका थिए।

" /> काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि होडमा रहेको मछिन्द्रले आज संकटा क्लबलाई ३-१ ले हराउँदै शीर्ष स्थानमा उक्लिएको छ। याेसँगै लिगमा उपाधि विजेताको टुंगो अन्तिम खेलले लगाउने पक्का भएको छ।

"> मछिन्द्र शीर्षमा उक्लियो, अन्तिम खेलले विजेताको टुंगो लगाउने: Dekhapadhi
मछिन्द्र शीर्षमा उक्लियो, अन्तिम खेलले विजेताको टुंगो लगाउने

प्रतिक्रिया दिनुहोस्