घरभित्र प्रवेश गर्दा कामदार झुण्डिएको अवस्था भूईँमा लडेका थिए भने श्रीमती भान्सा नजिकै रगतले लतपतिएको अवस्थामा थिइन्। त्यसलगत्तै कार्कीले प्रहरीलाई खबर गरेका थिए। कार्कीका एक छोरा र दुई छोरी रहेका छन्। दुबै छोरी बाहिर रहेका छन् भने १२ वर्षका छोरा स्कुलमा अध्ययनरत छन्।

पढ्नुहोस्

सीसीटीभी फुटेज हेर्दैछौं, त्यसपछि मात्रै के भएको हो भन्न सक्छौंः ललितपुर प्रहरी (भिडिओसहित)

रक्ताम्य अवस्थामा भेटिएकी पूर्वसचिव कार्कीकी श्रीमतीकाे पनि मृत्यु

पूर्वसचिव कार्कीकी श्रीमतीको हत्या प्रयास, कामदार मृत भेटिए

" /> घरभित्र प्रवेश गर्दा कामदार झुण्डिएको अवस्था भूईँमा लडेका थिए भने श्रीमती भान्सा नजिकै रगतले लतपतिएको अवस्थामा थिइन्। त्यसलगत्तै कार्कीले प्रहरीलाई खबर गरेका थिए। कार्कीका एक छोरा र दुई छोरी रहेका छन्। दुबै छोरी बाहिर रहेका छन् भने १२ वर्षका छोरा स्कुलमा अध्ययनरत छन्।

पढ्नुहोस्

सीसीटीभी फुटेज हेर्दैछौं, त्यसपछि मात्रै के भएको हो भन्न सक्छौंः ललितपुर प्रहरी (भिडिओसहित)

रक्ताम्य अवस्थामा भेटिएकी पूर्वसचिव कार्कीकी श्रीमतीकाे पनि मृत्यु

पूर्वसचिव कार्कीकी श्रीमतीको हत्या प्रयास, कामदार मृत भेटिए

"> प्रहरीको प्रारम्भिक निष्कर्ष: ‘पूर्वसचिव कार्कीकी श्रीमतीको हत्या कामदारबाटै’: Dekhapadhi
प्रहरीको प्रारम्भिक निष्कर्ष: ‘पूर्वसचिव कार्कीकी श्रीमतीको हत्या कामदारबाटै’
काठमाडौं। ललितपुरको सानेपास्थित पूर्वसचिव अर्जुन कार्कीकी श्रीमतीको हत्यामा उनकै घरका कामदारको संलग्नता रहेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ।

घरको सीसीटीभी क्यामेराको फुटेजको आधारमा प्रहरीले घरका कामदार विजय चौधरीले नै हत्या गरेको प्रारम्भिक निष्कर्ष निकालेको हो।

तर, हत्या किन ग¥यो भन्ने विषय भने अहिलेसम्म खुलिसकेको छैन। प्रहरीले घटनाको गहन रूपले अनुसन्धान शुरू गरिएको बताएको छ।

घरमा जडान गरिएको सीसीटीभी क्यामेराको फुटेजमा कामदार चौधरीले कार्कीकी श्रीमती मुना कार्कीलाई आक्रमण गरेको देखिएको छ।

“फुटेजमा बिहान १० देखि ११ बजेको समयमा कार्कीको पछाडीबाट हात बाँधेर पछारेको देखिन्छ”, घटनास्थलमा रहेका एक प्रहरी अधिकृतले भने, “त्यसपछि भान्सा भित्रै रहेको प्लास्टिकको पिर्काले टाउकोमा प्रहार गरेको र पटक–पटक जमिनमा ठोक्काएको अवस्था छ।”

कार्कीमाथि आक्रमण गरिसकेपछि चौधरीले डोरीले पासो लगाएर आफूले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ। चौधरीको शवमा कुनै चोटपटक लागेको देखिदैन।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख, एसएसपी टेकप्रसाद राईले घटनाको गहन अनुसन्धानपछि मात्रै हत्या किन गरेको भन्ने खुल्ने बताए।

“अहिले प्रमाण संकलनको काम भइरहेको छ”, उनले भने, “अन्य फरेन्सिक जाँच पनि गरिरहेका छौं। अनुसन्धानपछि मात्रै यो भएको हो भन्न सक्छौं।”

करीब ११ बजेतिर भान्साकोठामा रगतपिच्छे अवस्थामा अचेत फेला परेकी मुनालाई उपचारका लागि अस्पताल लगिए पनि सानेपाकै स्टार अस्पतालले केही समयपछि मृत घोषित गरेको थियो। कामदार चौधरीको शव डाइनिङ टेबलनेर लडेको अवस्थामा भेटिएको थियो।

प्रहरीले घटनास्थल देखिने सीसीटीभी फुटेज संकलन गरेको थियो। कार्कीको घरमा तीनवटा सीसीटीभी जडान गरिएको थियो।

पूर्वसचिव अर्जुन कार्की बिहान पूजा गर्न पशुपतिनाथ मन्दिर गएको बेला घरमा घटना भएको थियो। मन्दिरबाट फर्किंदा मुलगेट नखुलेपछि पूर्वसचिव कार्कीले आफैंले गेट खोलेका थिए।

घरभित्र प्रवेश गर्दा कामदार झुण्डिएको अवस्था भूईँमा लडेका थिए भने श्रीमती भान्सा नजिकै रगतले लतपतिएको अवस्थामा थिइन्। त्यसलगत्तै कार्कीले प्रहरीलाई खबर गरेका थिए। कार्कीका एक छोरा र दुई छोरी रहेका छन्। दुबै छोरी बाहिर रहेका छन् भने १२ वर्षका छोरा स्कुलमा अध्ययनरत छन्।

पढ्नुहोस्

सीसीटीभी फुटेज हेर्दैछौं, त्यसपछि मात्रै के भएको हो भन्न सक्छौंः ललितपुर प्रहरी (भिडिओसहित)

रक्ताम्य अवस्थामा भेटिएकी पूर्वसचिव कार्कीकी श्रीमतीकाे पनि मृत्यु

पूर्वसचिव कार्कीकी श्रीमतीको हत्या प्रयास, कामदार मृत भेटिए

प्रतिक्रिया दिनुहोस्