काठमाडौं। च्यासल युथ क्लबसँग २–१ ले पराजित भएपछि सरस्वती युथ क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिगको रेलिगेशनमा परेको छ। लिगमा एक खेल बाँकी हुँदा सरस्वती युथको रेलिगेशन पक्का भएको हो।

आज बिहानै सम्पन्न पहिलो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले फ्रेण्ड्स क्लबमाथि ५–२ को सहज नतिजा निकालेको थियो। त्यससँगै च्यासल युथसँग पराजित भएपछि सरस्वती युथको रेलिगेशन पक्का भएको हो।

लिगमा अन्तिम चरणको खेल मात्र बाँकी रहँदा सरस्वती युथको चार अंक छ। एक स्थान माथि रहेको एपीएफको ८ अंक भएको छ।

सरस्वती युथले आज च्यासल युथमाथि विजय हासिल गरेको भए रेलिगेशनमा पर्ने टीमको टुंगो लाग्न अन्तिम खेलको नतिजा कुर्नै पर्ने हुन्थ्यो। तर, सरस्वतीको हारसँगै रेलिगेशन पक्का भएको हो।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले यस सिजन एक टीम मात्र रेलिगेशनमा पर्ने प्रावधान राखेको थियो। त्यसैले जारी सिजन सरस्वती युथ मात्र ‘बी’ डिभिजनमा घटुवा हुनेछ।

च्यासलले ताइगा नाकामुराको गोलबाट १८औं मिनेटमा अग्रता लिएको थियो। नाकामुराले फ्रीकिकमा दर्शनीय गोल गरेका थिए। ६६औं मिनेटमा हायातो वाकिनोले च्यासलको अग्रता दोब्बर बनाए।

वाकिनोले पेनाल्टीमा गोल गरेका हुन्। सरस्वतीका एमबेई एन्ड्रे एकवेमले वाकिनोलाई फाउल गरेपछि च्यासलले पेनाल्टी अवसर पाएको हो।

काजिम बुसारीले इन्जुरी समयमा गरेको गोल सरस्वती युथका लागि सान्त्वना बन्यो।

प्रदीप नेपाल (प्रशिक्षक, सरस्वती युथ क्लब)

जारी लिगमा ११ खेल सकिँदा सरस्वती युथले एक जित एक खेल बराबरी खेलेको थियो। सरस्वती युथका प्रशिक्षक प्रदीप नेपालले राम्रो स्ट्राइकर नहुँदा क्लब रेलिगेशनमा पर्नुपरेको बताए।

“हाम्रो टीममा राम्रो स्ट्राइकर नै भएन। त्यसैले हामीलाई गाह्रो भयो”, सरस्वती युथका प्रशिक्षक नेपालले भने, “हाम्रो टीममा सबै ठीक छ तर, स्ट्राइकर भएन।”

रेलिगेशनमा परेपछि सरस्वती युथका प्रशिक्षक नेपालले बिहान चाँडो गरी भएको खेलमा ‘खेल मिलेमतो’ भएको आशंका गरे।

“अस्ती हामीले जित्दा के–के हल्ला आएको थियो। तर आज एपीएफले पाँच गोल हानेर जितेको छ”, नेपालले भने, “मलाई त फिक्सिङ जस्तो लाग्छ। हुन त खेलमा के भएको हो थाहा छैन। अब एन्फाले हेर्ला नि।”

सरस्वती युथले हिमालयन शेर्पालाई ४–३ ले हराएपछि एपीएफका प्रशिक्षक राजेन्द्र तामाङले ‘खेल मिलेमतो’को आरोप लगाएका थिए। आज बिहान सम्पन्न खेलमा एपीएफले फ्रेण्ड्स क्लबलाई ५-२ ले हराएको थियो।

लिगमा चौथो जित निकालेको च्यासल युथ १५ अंकका साथ नवौं स्थानमा छ। सरस्वती युथलाई रेलिगेशनबाट जोगिन जित्नै पर्ने दबाब थियो। तर, च्यासलका प्रशिक्षक बालगोपाल महर्जनले आफूहरूलाई अझ बढी दबाब परेको बताए।

“खेलभन्दा बाहिर विभिन्न अफवाह फैलिएको छ। आज हारेको भए हामीलाई अनेक आक्षेप लाग्न सक्थ्यो। त्यसैले पनि धेरै दबाबमा थियौं”, महर्जनले भने, “बाहिर हावादारी कुराहरू धेरै भइरहेको थियो, त्यसलाई चिर्न पनि आज जित्नैपर्ने दबाब थियो।”

" /> काठमाडौं। च्यासल युथ क्लबसँग २–१ ले पराजित भएपछि सरस्वती युथ क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिगको रेलिगेशनमा परेको छ। लिगमा एक खेल बाँकी हुँदा सरस्वती युथको रेलिगेशन पक्का भएको हो।

"> सरस्वती युथ क्लब रेलिगेशनमा, फेरि लाग्यो ‘फिक्सिङ’को आरोप: Dekhapadhi
सरस्वती युथ क्लब रेलिगेशनमा, फेरि लाग्यो ‘फिक्सिङ’को आरोप

प्रतिक्रिया दिनुहोस्