गोरखा। किशोरीलाई बेचबिखन गर्न खोजेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय गोरखाले जिल्लाको सिरानचोक गाउँपालिका–७ तल्लो गोहोरेका ७१ वर्षीय भीमबहादुर ढकाल र सोही ठाउँका ३९ वर्षीय रामबाबु दुतराजलाई पक्राउ गरेको हो।

२४ माघमा ललाइफकाइ किशोरीलाई विक्रीका लागि लगेको र बालिकाले शङ्का लागि भागेर घर फर्किएपछि घटना सार्वजनिक भएको गोरखाका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए।

“एक किशोरीलाई भिडिओमा खेल्न राम्रो कमाइ हुन्छ भनेर २३ गते भिडिओ समेत खिचेर २४ माघमा चितवनतर्फ लगेका रहेछन्”, उनले भने,  “पछि उनी आफैं भागी घर फर्किएर आमालाई घटनाबारे जानकारी गराएपछि सबै थाहा भयो।”

पीडित किशोरीकी आामाले आफन्तसँगको सल्लाहमा ढकाल र दुतराजविरुद्ध प्रहरीमा जाहेरी दिएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक खतिवडाले बताए।

“कक्षा ९ मा अध्ययनरत बालिकालाई तिम्रो उचाइ पनि रहेछ, हत्केला पनि राम्रो छ, चितवन गयौ भने भाग्य चम्किन्छ, एक करोड रूपैयाँ पाउँछौ भनेर लगेको पाइयो”, उनले भने।

पीडित परिवारले दिएको जाहेरीको आधारमा घटनामा संलग्न दुवैलाई पक्राउ गरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

आरोपीलाई गाउँबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेकाविरुद्ध बेचबिखन तथा मानव ओसारपसार कसुरअन्तर्गत प्रहरीले अनुसन्धान थालिएको छ। रासस

" /> गोरखा। किशोरीलाई बेचबिखन गर्न खोजेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

"> किशोरी बेच्न खोजेको आरोपमा दुई पक्राउ    : Dekhapadhi
किशोरी बेच्न खोजेको आरोपमा दुई पक्राउ

प्रतिक्रिया दिनुहोस्