सिरहा । सिरहामा बसको ठक्करबाट मोटरसाईकलमा सवार दुईजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोटरसाईकलमा सवार सिरहा नगरपालिका–३ का ४५ वर्षिय शैलेन्द्र मण्डल र २९ वर्षिय अमन मण्डल रहेको प्रहरीले जनाएको छ।
उनीहरू दुवैजना जन्ती गएर घर फर्किदै गर्दा दुर्घटना भएको हो।
सिरहाबाट चोहर्वातर्फ जाँदै गरेको ना. ४ ख ९२४१ नम्बरको बसले सिरहा-चोहर्वा सडकखण्डको नरहा गाउँपालिका-५ पानबारीमा सिरहातर्फ आउँदै गरेको लु. १६ प ४४४१ नम्बरको मोटरसाईकललाई ठक्कर दिएका थियो।
" /> सिरहा । सिरहामा बसको ठक्करबाट मोटरसाईकलमा सवार दुईजनाको मृत्यु भएको छ।मृत्यु हुनेमा मोटरसाईकलमा सवार सिरहा नगरपालिका–३ का ४५ वर्षिय शैलेन्द्र मण्डल र २९ वर्षिय अमन मण्डल रहेको प्रहरीले जनाएको छ।

">