काठमाडौं। साउथ कोरियन कमेडी फिल्म ‘प्यारासाइट’ यो वर्षको उत्कृष्ट चलचित्र घोषित भएको छ। अमेरिकामा जारी ९२ औं संस्करणको ओस्कार अवार्डमा ‘प्यारासाइट’ ले ‘जोकर’ ‘द आइरिसम्यान’, ‘१९१७’, ‘वान्स अपन अ टाइम’, ‘फोर्ड भर्सेज फरारी’, ‘जोजो रबिट’ ‘लिटल उमन’ र ‘म्यारिज स्टोरी’ लाई पछि पार्दै उत्कृष्ट सिनेमाको अवार्ड जितेको हो।

बो. जुन होले निर्देशन गरेको यो चलचित्र निकै चर्चामा थियो। ‘प्यारासाइट’ ले ओस्कारमा योसँगै उत्कृष्ट निर्देशक, ओर्जिनल स्क्रिन प्ले र विदेशी भाषातर्फको ओस्कार पनि हात पारेको छ। अवार्ड जितेसँगै ‘प्यारासाइट’ ओस्कारको मुख्य अवार्ड जित्ने पहिलो विदेशी सिनेमा बनेको छ।

ओस्कारमा ‘जोकर’ उत्कृष्ट सिनेमा, निर्देशन तथा अभिनेतासहित ११ विधामा मनोनयनमा परेको थियो। ‘द आइरिसम्यान’, १९१७’ तथा ‘वान्स अपन अ टाइम इन हलिउड’ समान १०–१० विधामा मनोनयनमा परेका थिए।

यसैगरी ‘जोकर’ का जोओकिन फिनिक्सले उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन्। उनले ‘म्यारिज स्टोरी’ बाट एडम ड्राइभर, ‘वान्स अपन अ टाइम’ बाट लियोनार्दो डि क्याप्रियो, ‘पेन एण्ड ग्लोरी’ बाट एन्टोनियो बेन्डरस र ‘द टुपोप्स’ बाट जोनाथन प्राइसलाई पन्छाउँदै अवार्ड जितेका हुन्। चलचित्र जुडीबाट रेने जेलवेगरले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन्।

यसैगरी चलचित्र क्षेत्रको प्रतिष्ठित ओस्कार अवार्डअन्तर्गत उत्कृष्ट सहअभिनेता र सहअभिनेत्रीको अवार्ड ब्राड पिट र लाउरा डेनले जितेका छन्। ‘वन्स अपन अ टाइम’ फिल्मको अभिनयबाट पिटलाई उत्कृष्ट सहअभिनेताको उपाधि दिइएको हो।

बेस्ट एडप्टेड स्क्रिन प्ले विधाको नोमिनेसनमा परेका ५ मध्ये जोजो रबिट उत्कृष्ट घोषित भएका छन्। बेस्ट ओरिजिनल स्क्रिन प्लेको अवार्ड भने वोन जोन हो र हान जिन वनले संयुक्त रूपमा जितेका छन्।  त्यस्तै बेस्ट एनिमेटेड फिचर विधाको अवार्ड टोय स्टोरी ४, बेस्ट डकुमेन्ट्री फिचर अमेरिकन फ्याक्ट्रीले जितेको छ।

" /> काठमाडौं। साउथ कोरियन कमेडी फिल्म ‘प्यारासाइट’ यो वर्षको उत्कृष्ट चलचित्र घोषित भएको छ। अमेरिकामा जारी ९२ औं संस्करणको ओस्कार अवार्डमा ‘प्यारासाइट’ ले ‘जोकर’ ‘द आइरिसम्यान’, ‘१९१७’, ‘वान्स अपन अ टाइम’, ‘फोर्ड भर्सेज फरारी’, ‘जोजो रबिट’ ‘लिटल उमन’ र ‘म्यारिज स्टोरी’ लाई पछि पार्दै उत्कृष्ट सिनेमाको अवार्ड जितेको हो।

बो. जुन होले निर्देशन गरेको यो चलचित्र निकै चर्चामा थियो। ‘प्यारासाइट’ ले ओस्कारमा योसँगै उत्कृष्ट निर्देशक, ओर्जिनल स्क्रिन प्ले र विदेशी भाषातर्फको ओस्कार पनि हात पारेको छ। अवार्ड जितेसँगै ‘प्यारासाइट’ ओस्कारको मुख्य अवार्ड जित्ने पहिलो विदेशी सिनेमा बनेको छ।

ओस्कारमा ‘जोकर’ उत्कृष्ट सिनेमा, निर्देशन तथा अभिनेतासहित ११ विधामा मनोनयनमा परेको थियो। ‘द आइरिसम्यान’, १९१७’ तथा ‘वान्स अपन अ टाइम इन हलिउड’ समान १०–१० विधामा मनोनयनमा परेका थिए।

यसैगरी ‘जोकर’ का जोओकिन फिनिक्सले उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन्। उनले ‘म्यारिज स्टोरी’ बाट एडम ड्राइभर, ‘वान्स अपन अ टाइम’ बाट लियोनार्दो डि क्याप्रियो, ‘पेन एण्ड ग्लोरी’ बाट एन्टोनियो बेन्डरस र ‘द टुपोप्स’ बाट जोनाथन प्राइसलाई पन्छाउँदै अवार्ड जितेका हुन्। चलचित्र जुडीबाट रेने जेलवेगरले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन्।

यसैगरी चलचित्र क्षेत्रको प्रतिष्ठित ओस्कार अवार्डअन्तर्गत उत्कृष्ट सहअभिनेता र सहअभिनेत्रीको अवार्ड ब्राड पिट र लाउरा डेनले जितेका छन्। ‘वन्स अपन अ टाइम’ फिल्मको अभिनयबाट पिटलाई उत्कृष्ट सहअभिनेताको उपाधि दिइएको हो।

बेस्ट एडप्टेड स्क्रिन प्ले विधाको नोमिनेसनमा परेका ५ मध्ये जोजो रबिट उत्कृष्ट घोषित भएका छन्। बेस्ट ओरिजिनल स्क्रिन प्लेको अवार्ड भने वोन जोन हो र हान जिन वनले संयुक्त रूपमा जितेका छन्।  त्यस्तै बेस्ट एनिमेटेड फिचर विधाको अवार्ड टोय स्टोरी ४, बेस्ट डकुमेन्ट्री फिचर अमेरिकन फ्याक्ट्रीले जितेको छ।

"> ओस्कार अवार्ड: साउथ कोरियन फिल्म ‘प्यारासाइट’ उत्कृष्ट: Dekhapadhi
ओस्कार अवार्ड: साउथ कोरियन फिल्म ‘प्यारासाइट’ उत्कृष्ट
काठमाडौं। साउथ कोरियन कमेडी फिल्म ‘प्यारासाइट’ यो वर्षको उत्कृष्ट चलचित्र घोषित भएको छ। अमेरिकामा जारी ९२ औं संस्करणको ओस्कार अवार्डमा ‘प्यारासाइट’ ले ‘जोकर’ ‘द आइरिसम्यान’, ‘१९१७’, ‘वान्स अपन अ टाइम’, ‘फोर्ड भर्सेज फरारी’, ‘जोजो रबिट’ ‘लिटल उमन’ र ‘म्यारिज स्टोरी’ लाई पछि पार्दै उत्कृष्ट सिनेमाको अवार्ड जितेको हो।

बो. जुन होले निर्देशन गरेको यो चलचित्र निकै चर्चामा थियो। ‘प्यारासाइट’ ले ओस्कारमा योसँगै उत्कृष्ट निर्देशक, ओर्जिनल स्क्रिन प्ले र विदेशी भाषातर्फको ओस्कार पनि हात पारेको छ। अवार्ड जितेसँगै ‘प्यारासाइट’ ओस्कारको मुख्य अवार्ड जित्ने पहिलो विदेशी सिनेमा बनेको छ।

ओस्कारमा ‘जोकर’ उत्कृष्ट सिनेमा, निर्देशन तथा अभिनेतासहित ११ विधामा मनोनयनमा परेको थियो। ‘द आइरिसम्यान’, १९१७’ तथा ‘वान्स अपन अ टाइम इन हलिउड’ समान १०–१० विधामा मनोनयनमा परेका थिए।

यसैगरी ‘जोकर’ का जोओकिन फिनिक्सले उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन्। उनले ‘म्यारिज स्टोरी’ बाट एडम ड्राइभर, ‘वान्स अपन अ टाइम’ बाट लियोनार्दो डि क्याप्रियो, ‘पेन एण्ड ग्लोरी’ बाट एन्टोनियो बेन्डरस र ‘द टुपोप्स’ बाट जोनाथन प्राइसलाई पन्छाउँदै अवार्ड जितेका हुन्। चलचित्र जुडीबाट रेने जेलवेगरले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन्।

यसैगरी चलचित्र क्षेत्रको प्रतिष्ठित ओस्कार अवार्डअन्तर्गत उत्कृष्ट सहअभिनेता र सहअभिनेत्रीको अवार्ड ब्राड पिट र लाउरा डेनले जितेका छन्। ‘वन्स अपन अ टाइम’ फिल्मको अभिनयबाट पिटलाई उत्कृष्ट सहअभिनेताको उपाधि दिइएको हो।

बेस्ट एडप्टेड स्क्रिन प्ले विधाको नोमिनेसनमा परेका ५ मध्ये जोजो रबिट उत्कृष्ट घोषित भएका छन्। बेस्ट ओरिजिनल स्क्रिन प्लेको अवार्ड भने वोन जोन हो र हान जिन वनले संयुक्त रूपमा जितेका छन्।  त्यस्तै बेस्ट एनिमेटेड फिचर विधाको अवार्ड टोय स्टोरी ४, बेस्ट डकुमेन्ट्री फिचर अमेरिकन फ्याक्ट्रीले जितेको छ।

प्रतिक्रिया दिनुहोस्