महोत्तरी। महोत्तरीको बर्दिवासस्थित जनता माध्यमिक विद्यालय कक्षा ७ मा पढ्ने अल्का महतो विभिन्न जिल्लाबाट आएका व्यक्तिसँगै ‘आधारशिला’ परिवारमा बस्छन्।

बर्दिवास नगरपालिका– ३ मा खानपानदेखि खर्च व्यवस्थापन र बसाइ सामूहिक निर्णयमा हुन्छ। फरक जातिका उनीहरू संयुक्त परिवार झैँ बसेका छन्।

सर्लाहीबाट परिवारसहित आएका बिनुका कार्की पनि सामूहिक अभ्यासमा अभ्यस्त छन्। कक्षा ८ मा पढ्ने छिमेकी सोनिया कुशवाहलाई यहाँको वातावरणले छोएको छ। “आफ्नो घरमा एक्लोपन महसुस हुन्छ, यहाँ साथीभाइसँग भेटघाटदेखि हरेक क्रियाकलाप सामूहिक गर्न पाउँदा रमाइलो लाग्छ, धेरै समय यहीँ बिताउँछु”, कुशवाहले अनुभव सुनाइन्।

यहाँ हिमाल, पहाड र तराइका ब्राह्मण, क्षेत्री, मधेशी, थारु, तामाङ र महतोको सामूहिक बसोबास छ। समाजमा रहेको जातीय भेदभाव, आत्मकेन्द्रित चिन्तन र स्वार्थी राजनीतिका सामु यो एउटा नौलो उदाहरण हो।

‘सामूहिक अभ्यास र सबैमा समान’ अवधारणालाई व्यवहारमा प्रयोग गरेको आधारशिलामा १४ परिवारका ४५ जना छन्। खास अर्थमा भन्दा यो ‘कम्युन’ अभ्यास हो। निश्चित विचारसहित व्यक्तिवादबाट माथि उठ्दै समूहमा कार्य गरिन्छ भने त्यो कम्युनको सिद्धान्तमा पर्छ। उनीहरू यहाँ सामूहिकरूपमा बस्दै आएका छन् तर, उठबस र बोलीमा त्यो खुशी झल्कँदैन, कताकता जीवन शैलीमा रित्तोपनाको आभास पाइन्छ।

नागरिकसँग सञ्चारमा जोडिएर काम गर्न रेडियो, स्वास्थ्यसँग जोडिन अस्पताल, आर्थिक गतिविधिसँग जोडिन सहकारी र अध्ययन अनुसन्धानका लागि प्रतिष्ठान बनाइएको छ।

कम्युनिज्म अर्थात् साम्यवादका अनुसार उत्पादनशील शक्ति विज्ञान तथा प्रविधिसँग जोडिनुर्छ र विचारधारा द्वन्द्वात्मक भौतिकवादसँग गाँसिनुपर्छ। आफ्ना लागि आफैंले निर्धारण गरेर लागू गर्ने प्रत्यक्ष सहभागितामुलक स्वामित्व अघि बढाउँदै समाजवादी चरणमा जाने आधारशिलाको मूल उद्देश्य हो।

नागरिकसँग सञ्चारमा जोडिएर काम गर्न रेडियो, स्वास्थ्यसँग जोडिन अस्पताल, आर्थिक गतिविधिसँग जोडिन सहकारी र अध्ययन अनुसन्धानका लागि प्रतिष्ठान बनाइएको छ। परिवारको व्यवस्थापन र सञ्चालन गर्न जागिरेहरुले निश्चित प्रतिशत दिनुपर्छ। एक परिवारले न्यूनतम पाँच हजार रूपैयाँ दिनुपर्ने व्यवस्था गरिएको छ। खाद्यान्नका लागि तीन बिघा भाडाको जग्गामा सामूहिक खेती छ। खेतीबाहेक अन्य गतिविधि प्रभावकारी हुन नसकेको देखिन्छ।

कार्ल मार्क्स र एङ्गेल्सको कम्युन अवधारणा शुरूमा सन् १८७१ मा पेरिसमा लागू भएको मानिन्छ। त्यसपछि सोभियत सङ्घ र चीनमा पनि प्रयोग भयो। तत्कालीन नेकपा –माओवादी)ले रोल्पामा जनकम्युन चलाएको थियो। अन्यत्र अस्तित्व गुम्दै गए पनि १७ वर्षअघि शुरू भएको उक्त अभ्यास बर्दिवासमा जीवित छ। उनीहरूको एउटै भान्छा छ। हरेक क्रियाकलाप सामूहिक निर्णयमा हुन्छ। आधारशिला परिवारका सदस्य शिव फुयाँल भन्छन्, “वर्तमान समयमा कामविशेषले विभिन्न स्थानमा बस्न सकिन्छ तर, हाम्रो मूल घर भनेको यही हो, सामूहिक अभ्यासबाट हाम्र गतिविधि सञ्चालन हुन्छ।”

पहिलो संविधानसभाका बेला एकता केन्द्र मसाल र नेकपा (माओवादी)बीच एकीकरणपछि समग्र जीवन सामूहिकतामा जानुपर्छ भन्ने निष्कर्षसहित २०६७ सालदेखि बर्दिवासमा १४ कट्ठा जमीन किनेर ‘आधारशिला’लाई व्यवस्थित गरिएको संस्थापक एवं हालका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल बताउँछन्। तत्कालीन समयमा नेतृत्व गर्ने उनी अहिले पनि आधारशिलाका सक्रिय सदस्य हुन्। उनले आठ कट्ठा जमीन बेचेर आधारशिलामा राखेका छन्।

पहिले भौतिक योगदान रहे पनि कम्युनका संरक्षकहरूबाट कम्युनप्रतिको चिन्ता र चासो कम देखिन्छ।

‘आधारशिला कम्युन’मा खोटाङ ओखलढुङ्गा, सिरहा, महोत्तरी, काठमाडौं र मोरङबाट ६ परिवारका १८ बालबालिका सहभागी थिए। हाल १४ परिवारका ४५ जना सामूहिक अभ्यासमा छन्। मन्त्री पोखरेलसहित विश्वनाथ शाह, दीपबहादुर योञ्जन, विदुर कार्की, हरिनारायण चौधरी र माधवप्रसाद कोइराला कम्युनका संस्थापक हुन्। कार्की र शाह कारणवश छुट्टिएका थिए। कोइरालाले आफ्नो जग्गा बेचेर ४७ लाख रूपैयाँ दिए। अन्यको पनि गच्छेअनुसारको योगदान छ। पहिले भौतिक योगदान रहे पनि कम्युनका संरक्षकहरूबाट कम्युनप्रतिको चिन्ता र चासो कम देखिन्छ।

सदस्य फुयाँलले आधारशिलामार्फत् व्यक्ति केही होइन, समाज मूल कुरा हो भन्ने सन्देशसहित आधारशिलामार्फत कम्युनिष्ट विचारको प्रयोग गर्न खोजिएको बताए। मार्क्सवादका ठूला उद्धरण वा महान् वाणी राख्ने मात्र नभई त्यसलाई जीवन व्यवहारमा लागू गर्नुपर्नेमा उक्त परिवारको जोड छ। समाजवादलाई आधार बनाएर समाजलाई अघि बढाउने कुरामा पार्टी र नेताको ध्यान नपुगेको उनीहरूको तर्क छ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ क्रान्तिकारी आन्दोलनलाई प्रारम्भमै समाजवादी सांस्कृतिक आन्दोलनसँग जोड्दा मात्रै समाजवादी आन्दोलन अगाडि बढ्ने तत्कालीन अवस्थाको निष्कर्षको परिणाम आधारशिला हो भन्छन्।

“आधारशिला व्यक्तिगत सम्पत्ति सामूहिकीकरण गर्न, जीवनलाई सामूहिक अभ्यासमा लैजान, वर्ग संघर्षमा लाग्न, उत्पादनको काममा जोडिन र आफ्नो जीवनमा प्रगतिशील जीवनमूल्य अभ्यास गर्न स्थापना भएको हो, कसैलाई देखाउन र आडम्बर प्रदर्शन गर्न होइन”, श्रेष्ठले थपे।   नारायण ढुङ्गाना/रासस

" /> महोत्तरी। महोत्तरीको बर्दिवासस्थित जनता माध्यमिक विद्यालय कक्षा ७ मा पढ्ने अल्का महतो विभिन्न जिल्लाबाट आएका व्यक्तिसँगै ‘आधारशिला’ परिवारमा बस्छन्।

"> महोत्तरीमा जीवितै छ ‘कम्युन’   : Dekhapadhi
महोत्तरीमा जीवितै छ ‘कम्युन’

प्रतिक्रिया दिनुहोस्