काठमाडौं। प्रहरीले बलात्कार आरोपमा हाम्रो फेलोसिप पुनर्स्थापना केन्द्रका सुरक्षा गार्डलाई पक्राउ गरेको छ।

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–६ बिष्णुमतीमा रहेको उक्त पुनर्स्थापना केन्द्रका सुरक्षा गार्डले उपचाररत महिलालाई करणी उद्योग गर्ने गरेको भन्ने सूचनाको आधारमा पुगेको प्रहरीले नुवाकोटको बेलकोटगढी नगरपालिका– १२ घर भएका २५ वर्षीय विशाल भन्ने रमेशप्रसाद वाग्लेलाई पक्राउ गरेको हो।

वाग्लेले पीडित महिलालाई विभिन्न बहानामा एकान्तमा बोलाएर जर्वजस्ती करणी उद्योग गर्ने गरेको प्रहरीले जनाएको छ।

अपराध महाशाखाको टोलीले २४ माघमा नियन्त्रणमा लिएका वाग्लेलाई थप काराबाहीका लागि आज काठमाडौं प्रहरी परिसर बुझाइएको महाशाखाका एपसी मुकेशकुमार सिंहले जानकारी दिए। 

" /> काठमाडौं। प्रहरीले बलात्कार आरोपमा हाम्रो फेलोसिप पुनर्स्थापना केन्द्रका सुरक्षा गार्डलाई पक्राउ गरेको छ।

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–६ बिष्णुमतीमा रहेको उक्त पुनर्स्थापना केन्द्रका सुरक्षा गार्डले उपचाररत महिलालाई करणी उद्योग गर्ने गरेको भन्ने सूचनाको आधारमा पुगेको प्रहरीले नुवाकोटको बेलकोटगढी नगरपालिका– १२ घर भएका २५ वर्षीय विशाल भन्ने रमेशप्रसाद वाग्लेलाई पक्राउ गरेको हो।

वाग्लेले पीडित महिलालाई विभिन्न बहानामा एकान्तमा बोलाएर जर्वजस्ती करणी उद्योग गर्ने गरेको प्रहरीले जनाएको छ।

अपराध महाशाखाको टोलीले २४ माघमा नियन्त्रणमा लिएका वाग्लेलाई थप काराबाहीका लागि आज काठमाडौं प्रहरी परिसर बुझाइएको महाशाखाका एपसी मुकेशकुमार सिंहले जानकारी दिए। 

"> बलात्कार आरोपमा पुनर्स्थापना केन्द्रका सुरक्षा गार्ड पक्राउ: Dekhapadhi
बलात्कार आरोपमा पुनर्स्थापना केन्द्रका सुरक्षा गार्ड पक्राउ <p style="text-align:justify">काठमाडौं। प्रहरीले बलात्कार आरोपमा हाम्रो फेलोसिप पुनर्स्थापना केन्द्रका सुरक्षा गार्डलाई पक्राउ गरेको छ।</p> <p style="text-align:justify">काठमाडौंको बूढानीलकण्ठ नगरपालिका&ndash;६ बिष्णुमतीमा रहेको उक्त पुनर्स्थापना केन्द्रका सुरक्षा गार्डले उपचाररत महिलालाई करणी उद्योग गर्ने गरेको भन्ने सूचनाको आधारमा पुगेको प्रहरीले नुवाकोटको बेलकोटगढी नगरपालिका&ndash; १२ घर भएका २५ वर्षीय विशाल भन्ने रमेशप्रसाद वाग्लेलाई पक्राउ गरेको हो।</p> <p style="text-align:justify">वाग्लेले पीडित महिलालाई विभिन्न बहानामा एकान्तमा बोलाएर जर्वजस्ती करणी उद्योग गर्ने गरेको प्रहरीले जनाएको छ।</p> <p style="text-align:justify">अपराध महाशाखाको टोलीले २४ माघमा नियन्त्रणमा लिएका वाग्लेलाई थप काराबाहीका लागि आज काठमाडौं प्रहरी परिसर बुझाइएको महाशाखाका एपसी मुकेशकुमार सिंहले जानकारी दिए।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्