भक्तपुर। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले चीनबाट नेपाल ल्याउन लागिएका विद्यार्थीलाई काठमाडौंमा राख्न नहुने बताएका छन्।

नेपाल क्रान्तिकारी किसान संघ भक्तपुर जिल्ला समितिको सातौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले चीनबाट फर्काउन लागिएका विद्यार्थीलाई काठमाडौंमा राखे महामारी फैलिने सम्भावना बढ्ने भन्दै उपत्यका बाहिर राख्न सुझाव दिएका छन्।

उनले भने, “चीनबाट नेपाली विद्यार्थी ल्याएर काठमाडौं उपत्यकाको चार ठाउँ र भक्तपुरको दुई ठाउँमा राख्ने भनिएको छ।  ती विद्यार्थीलाई काठमाडौंमा राख्नु हुन्न्।”

कोरोना भाइरस संक्रमितको उपचारको लागि नेपाल सरकारले राम्रो तयारी नगरेको र चीनले कोरोना भाइरसको प्रतिरोध गर्न तीब्र गतिमा काम गरिरहेको भन्दै नेपाली विद्यार्थीलाई तत्काल नेपाल ल्याउन नहुने विजुक्छेले बताए।

उनले किसान संघको सम्मेलनलाई सम्बोधन गर्दै चीनमा कोरोना भाइरस फैलनु शंकास्पद रहेको तर्क गरे। चीनमा कोरोना फैलाउनमा अमेरिकी भूमिका हुन सक्ने आशंका पनि उनले व्यक्त गरे। उनले भने, “अमेरिकाले अरू देशलाई विभिन्न तरिकाले जित्न नसकेपछि विभिन्न रोग र भाइरस फैलाउँने गरेको छ। चीनलाई आर्थिक विकासमा जित्न नसक्ने देखेपछि अमेरिकाले रोग फैलाएको हुन सक्छ।”

" /> भक्तपुर। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले चीनबाट नेपाल ल्याउन लागिएका विद्यार्थीलाई काठमाडौंमा राख्न नहुने बताएका छन्।

नेपाल क्रान्तिकारी किसान संघ भक्तपुर जिल्ला समितिको सातौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले चीनबाट फर्काउन लागिएका विद्यार्थीलाई काठमाडौंमा राखे महामारी फैलिने सम्भावना बढ्ने भन्दै उपत्यका बाहिर राख्न सुझाव दिएका छन्।

उनले भने, “चीनबाट नेपाली विद्यार्थी ल्याएर काठमाडौं उपत्यकाको चार ठाउँ र भक्तपुरको दुई ठाउँमा राख्ने भनिएको छ।  ती विद्यार्थीलाई काठमाडौंमा राख्नु हुन्न्।”

कोरोना भाइरस संक्रमितको उपचारको लागि नेपाल सरकारले राम्रो तयारी नगरेको र चीनले कोरोना भाइरसको प्रतिरोध गर्न तीब्र गतिमा काम गरिरहेको भन्दै नेपाली विद्यार्थीलाई तत्काल नेपाल ल्याउन नहुने विजुक्छेले बताए।

उनले किसान संघको सम्मेलनलाई सम्बोधन गर्दै चीनमा कोरोना भाइरस फैलनु शंकास्पद रहेको तर्क गरे। चीनमा कोरोना फैलाउनमा अमेरिकी भूमिका हुन सक्ने आशंका पनि उनले व्यक्त गरे। उनले भने, “अमेरिकाले अरू देशलाई विभिन्न तरिकाले जित्न नसकेपछि विभिन्न रोग र भाइरस फैलाउँने गरेको छ। चीनलाई आर्थिक विकासमा जित्न नसक्ने देखेपछि अमेरिकाले रोग फैलाएको हुन सक्छ।”

"> चीनबाट ल्याउने नेपाली विद्यार्थीलाई काठमाडौमा राख्न हुँदैन, महामारी फैलिन्छः विजुक्छे: Dekhapadhi
चीनबाट ल्याउने नेपाली विद्यार्थीलाई काठमाडौमा राख्न हुँदैन, महामारी फैलिन्छः विजुक्छे
भक्तपुर। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले चीनबाट नेपाल ल्याउन लागिएका विद्यार्थीलाई काठमाडौंमा राख्न नहुने बताएका छन्।

नेपाल क्रान्तिकारी किसान संघ भक्तपुर जिल्ला समितिको सातौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले चीनबाट फर्काउन लागिएका विद्यार्थीलाई काठमाडौंमा राखे महामारी फैलिने सम्भावना बढ्ने भन्दै उपत्यका बाहिर राख्न सुझाव दिएका छन्।

उनले भने, “चीनबाट नेपाली विद्यार्थी ल्याएर काठमाडौं उपत्यकाको चार ठाउँ र भक्तपुरको दुई ठाउँमा राख्ने भनिएको छ।  ती विद्यार्थीलाई काठमाडौंमा राख्नु हुन्न्।”

कोरोना भाइरस संक्रमितको उपचारको लागि नेपाल सरकारले राम्रो तयारी नगरेको र चीनले कोरोना भाइरसको प्रतिरोध गर्न तीब्र गतिमा काम गरिरहेको भन्दै नेपाली विद्यार्थीलाई तत्काल नेपाल ल्याउन नहुने विजुक्छेले बताए।

उनले किसान संघको सम्मेलनलाई सम्बोधन गर्दै चीनमा कोरोना भाइरस फैलनु शंकास्पद रहेको तर्क गरे। चीनमा कोरोना फैलाउनमा अमेरिकी भूमिका हुन सक्ने आशंका पनि उनले व्यक्त गरे। उनले भने, “अमेरिकाले अरू देशलाई विभिन्न तरिकाले जित्न नसकेपछि विभिन्न रोग र भाइरस फैलाउँने गरेको छ। चीनलाई आर्थिक विकासमा जित्न नसक्ने देखेपछि अमेरिकाले रोग फैलाएको हुन सक्छ।”

प्रतिक्रिया दिनुहोस्