इटहरी उप महानगरपालिकाले ल्याडफिल्ड साइड जाने बाटो नबनाएको भन्दै साझेदार सस्था वेष्ट एण्ड इन्भारो प्रालिले फोहोर प्रशोधनको मेशिन राख्न मानेको थिएन।

मेयर चौधरीले रोयल रिर्सोटले बनाएको संरचना पनि भत्काउन यसअघि नै निर्देशन दिइसकेका छन्।

रिर्सोटका सञ्चालक अमृत कार्कीसँग मेयर चौधरीले १५ दिन भित्रमा घर भत्काउने लिखित सहमति गराएका छन्।

यसअघि खेती खोला करीब पाँच सय मिटर मिचेर बनाइएका संरचना, सार्वजनिक जग्गामा बनाइएको डीभीएम स्कूलसमेत भत्काउन निर्देशन दिएका थिए।

"> मेयरको नेतृत्वमा इटहरीको सार्वजनिक जग्गाका संरचना हटाउन थालियो: Dekhapadhi
मेयरको नेतृत्वमा इटहरीको सार्वजनिक जग्गाका संरचना हटाउन थालियो
विराटनगर । इटहरी उप महानगरले सडक, खोला,पैनी र सार्वजनिक स्थल मिचेर बनाएका घर टहरा भत्काउन थालेको छ।

यसअघि पनि पटक–पटक त्यस्ता संरचना हटाउन शुरूआत गरेपनि विरोधका कारण यसले पूर्णता पाएको थिएन।

राजनीतिक दवावका कारण अभियान सफल बनाउन नसकेको बताइरहेका  इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले यस पटक भने काम बीचमा नरोक्ने बताएका छन्।

मेयर चौधरी आफै डोजरसँगै निस्किएर इटहरी- १० स्थित डुमरटक्कामा ल्याण्डफिल्ड साइड जाने बाटो अतिक्रमण गरेर बनाएका दर्जन घर टहरा भत्काउन लगाएका छन्।

इटहरी उप महानगरपालिकाले ल्याडफिल्ड साइड जाने बाटो नबनाएको भन्दै साझेदार सस्था वेष्ट एण्ड इन्भारो प्रालिले फोहोर प्रशोधनको मेशिन राख्न मानेको थिएन।

मेयर चौधरीले रोयल रिर्सोटले बनाएको संरचना पनि भत्काउन यसअघि नै निर्देशन दिइसकेका छन्।

रिर्सोटका सञ्चालक अमृत कार्कीसँग मेयर चौधरीले १५ दिन भित्रमा घर भत्काउने लिखित सहमति गराएका छन्।

यसअघि खेती खोला करीब पाँच सय मिटर मिचेर बनाइएका संरचना, सार्वजनिक जग्गामा बनाइएको डीभीएम स्कूलसमेत भत्काउन निर्देशन दिएका थिए।

प्रतिक्रिया दिनुहोस्