राँझा। बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित अगैयामा वनभोज गएका एकजना राप्ती नदीमा डुबेर बेपत्ता भएका छन्।
कोहलपुर नगरपालिका-१२ चप्परगौडी घर भई अगैयामा पसल गर्दै आएका शिव शर्मा वनभोजपछि नदीमा नुहाउने क्रममा बेपत्ता भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए।
शर्माको खोजीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी लागे पनि हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ। रासस
" />

">
वनभोज गएका युवा राप्ती नदीमा डुबेर बेपत्ता: Dekhapadhi
वनभोज गएका युवा राप्ती नदीमा डुबेर बेपत्ता
<p style="text-align:justify">राँझा। बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित अगैयामा वनभोज गएका एकजना राप्ती नदीमा डुबेर बेपत्ता भएका छन्।</p>
<p style="text-align:justify">कोहलपुर नगरपालिका-१२ चप्परगौडी घर भई अगैयामा पसल गर्दै आएका शिव शर्मा वनभोजपछि नदीमा नुहाउने क्रममा बेपत्ता भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए।</p>
<p style="text-align:justify">शर्माको खोजीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी लागे पनि हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ। <em>रासस</em></p>