काठमाडौं। सर्वोच्च अदालतको संवैधानिक इजलासले मागबमोजिम आदेश जारी गर्न अस्वीकार गरेपछि पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी देवी सिंहले काठमाडौंको छाउनीस्थित बसिरहेको घर १२ दिनभित्र छाड्नुपर्ने भएको छ।
नेपाल ट्रष्टको कार्यालयले ३ माघमा सार्वजनिक रूपमा सूचना प्रकाशित गरी सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र घरजग्गा पूर्णरूपमा खाली गर्न प्रेरणालाई सूचित गरेको थियो।
सो मिति सकिन अब १२ दिन मात्र बाँकी छ।
सार्वजनिकरूपमा सूचना प्रकाशित गरेपछि प्रेरणाले आफूलाई ट्रष्टको कार्यालयले हटाउन उल्लेख गरेको भन्दै १३ माघमा सर्वोच्चमा निवेदन दिएकी थिईन्।
यसअघि प्रेरणाले नेपाल ट्रष्ट ऐन २०६४ को केही प्रावधान संविधानसँग बाझिएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिईन्।
सर्वोच्चको संवैधानिक इजलासले सो रिट निवेदन र निवेदनलाई २४ माघमा सँगै सुनुवाइ गरेको थियो।
प्रेरणाका कानून व्यवसायीले अबको केही दिनमा नै बसिरहेको घरबाट प्रेरणा हट्नुपर्ने अवस्था आउने भएका कारण त्यसलाई रोकिदिन इजलाससमक्ष माग गरेको आजको नेपाल समाचारपत्र दैनिकले समाचार लेखेको छ।
सो मागलाई इजलासले अस्वीकार गरेको छ।
प्रेरणा हाल काठमाडौं महानगरपालिका-१३ छाउनी मार्गस्थित कित्ता नम्बर २५ को जग्गा र सोमा बनेको कम्पाउन्डवालसहितको विजया घरमा बसिरहेकी छन्।
सो घर-जग्गा ट्रष्‍टअन्तर्गतको हो वा प्रेरणालाई उनका बाबु पूर्वराजा ज्ञानेन्द्रले दाइजो दिएको हो भनी विवादमा रहेको थियो।
सर्वोच्च अदालतको पूर्ण इजलासले २१ पुस २०७३ मा उक्त जग्गा र घर ट्रष्‍टअन्तर्गत हो भनी निर्णय गरेको थियो।
" /> काठमाडौं। सर्वोच्च अदालतको संवैधानिक इजलासले मागबमोजिम आदेश जारी गर्न अस्वीकार गरेपछि पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी देवी सिंहले काठमाडौंको छाउनीस्थित बसिरहेको घर १२ दिनभित्र छाड्नुपर्ने भएको छ।
नेपाल ट्रष्टको कार्यालयले ३ माघमा सार्वजनिक रूपमा सूचना प्रकाशित गरी सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र घरजग्गा पूर्णरूपमा खाली गर्न प्रेरणालाई सूचित गरेको थियो।
सो मिति सकिन अब १२ दिन मात्र बाँकी छ।
सार्वजनिकरूपमा सूचना प्रकाशित गरेपछि प्रेरणाले आफूलाई ट्रष्टको कार्यालयले हटाउन उल्लेख गरेको भन्दै १३ माघमा सर्वोच्चमा निवेदन दिएकी थिईन्।
यसअघि प्रेरणाले नेपाल ट्रष्ट ऐन २०६४ को केही प्रावधान संविधानसँग बाझिएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिईन्।
सर्वोच्चको संवैधानिक इजलासले सो रिट निवेदन र निवेदनलाई २४ माघमा सँगै सुनुवाइ गरेको थियो।
प्रेरणाका कानून व्यवसायीले अबको केही दिनमा नै बसिरहेको घरबाट प्रेरणा हट्नुपर्ने अवस्था आउने भएका कारण त्यसलाई रोकिदिन इजलाससमक्ष माग गरेको आजको नेपाल समाचारपत्र दैनिकले समाचार लेखेको छ।
सो मागलाई इजलासले अस्वीकार गरेको छ।
प्रेरणा हाल काठमाडौं महानगरपालिका-१३ छाउनी मार्गस्थित कित्ता नम्बर २५ को जग्गा र सोमा बनेको कम्पाउन्डवालसहितको विजया घरमा बसिरहेकी छन्।
सो घर-जग्गा ट्रष्‍टअन्तर्गतको हो वा प्रेरणालाई उनका बाबु पूर्वराजा ज्ञानेन्द्रले दाइजो दिएको हो भनी विवादमा रहेको थियो।
सर्वोच्च अदालतको पूर्ण इजलासले २१ पुस २०७३ मा उक्त जग्गा र घर ट्रष्‍टअन्तर्गत हो भनी निर्णय गरेको थियो।
"> पूर्वअधिराजकुमारी प्रेरणाद्वारा घरबाट नहटाउन गरेको निवेदन सर्वोच्चद्वारा अस्वीकार: Dekhapadhi
पूर्वअधिराजकुमारी प्रेरणाद्वारा घरबाट नहटाउन गरेको निवेदन सर्वोच्चद्वारा अस्वीकार
काठमाडौं। सर्वोच्च अदालतको संवैधानिक इजलासले मागबमोजिम आदेश जारी गर्न अस्वीकार गरेपछि पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी देवी सिंहले काठमाडौंको छाउनीस्थित बसिरहेको घर १२ दिनभित्र छाड्नुपर्ने भएको छ।
नेपाल ट्रष्टको कार्यालयले ३ माघमा सार्वजनिक रूपमा सूचना प्रकाशित गरी सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र घरजग्गा पूर्णरूपमा खाली गर्न प्रेरणालाई सूचित गरेको थियो।
सो मिति सकिन अब १२ दिन मात्र बाँकी छ।
सार्वजनिकरूपमा सूचना प्रकाशित गरेपछि प्रेरणाले आफूलाई ट्रष्टको कार्यालयले हटाउन उल्लेख गरेको भन्दै १३ माघमा सर्वोच्चमा निवेदन दिएकी थिईन्।
यसअघि प्रेरणाले नेपाल ट्रष्ट ऐन २०६४ को केही प्रावधान संविधानसँग बाझिएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिईन्।
सर्वोच्चको संवैधानिक इजलासले सो रिट निवेदन र निवेदनलाई २४ माघमा सँगै सुनुवाइ गरेको थियो।
प्रेरणाका कानून व्यवसायीले अबको केही दिनमा नै बसिरहेको घरबाट प्रेरणा हट्नुपर्ने अवस्था आउने भएका कारण त्यसलाई रोकिदिन इजलाससमक्ष माग गरेको आजको नेपाल समाचारपत्र दैनिकले समाचार लेखेको छ।
सो मागलाई इजलासले अस्वीकार गरेको छ।
प्रेरणा हाल काठमाडौं महानगरपालिका-१३ छाउनी मार्गस्थित कित्ता नम्बर २५ को जग्गा र सोमा बनेको कम्पाउन्डवालसहितको विजया घरमा बसिरहेकी छन्।
प्रतिक्रिया दिनुहोस्