'एबीपी न्यूज'ले बिजेपीले ५ देखि १९ र कांग्रेसले ४ सिटसम्म जित्नसक्ने अनुमान गरेको छ। अर्कोतर्फ 'टाइम्स नाउ' र 'इप्सांस'को एक्जिट पोलले बिजेपीलाई २३ र कांग्रेसलाई ० सिट दिएका छन्। 'रिपब्लिक टिभी' तथा 'जन की बात'को सर्वेक्षणले बिजेपीको ९ देखि २१ सिटसम्म र कांग्रेसको एक सिटसम्म पाउनसक्ने देखाएको छ।

बिजेपीको सबैभन्दा राम्रो स्थितिको अनुमान 'सुदर्शन न्यूज' ले गरेको छ। उसका अनुसार बिजेपीले २४ देखि २८ सिट जित्न सक्नेछ र कांग्रेसले एक वा दुई सिट जित्नसक्नेछ।

एक्जिट पोलसम्बन्धी यस्ता धेरै भारतीय समाचार संस्थाको अनुमानित विवरण छापेको 'बीबीसी हिन्दी'ले समाचारको अन्तिममा लेखेको छ- ‘मतदानपछि भएका यी एक्जिट पोलले जे-जस्तो बताए पनि दिल्ली निर्वाचनको वास्तविक नतिजा भने आगामी मंगलबार आउनेछ।’

"> एक्जिट पोलः ‘दिल्लीमा फेरि पनि आम आद्‍मी पार्टीले जित्दैछ’: Dekhapadhi
एक्जिट पोलः ‘दिल्लीमा फेरि पनि आम आद्‍मी पार्टीले जित्दैछ’
काठमाडौं। ७० सदस्य रहेको दिल्लीको विधानसभामा ३६ सिट मात्र जिते पनि बहुमत आउँछ।

तर, सबैजसो भारतीय समाचार च्यानलहरूले आफ्नो एक्जिट पोललाई उद्धृत गर्दै मुख्यमन्त्री अरविंद केजरीवालले नेतृत्व गरेको आम आदमी पार्टीले सामान्य बहुमत भन्दा धेरै सिटमा जित्ने अनुमान गरेका छन्।

दिल्लीमा आम आदमी पार्टीको अवस्था

'एबीपी न्यूज' च्यानलले मत दिएर फर्कंदै गरेका भोटरलाई सोधेर तयार पारेको विवरण अनुसार दिल्लीमा आम आद्मी पार्टीले ४९ देखि ६३ स्थानमा जित्ने देखिन्छ। त्यस्तै ‘टाइम्स नाउ’ र ‘इप्सांस’को सर्वेक्षणले भने आम आदमी पार्टीले ४७ स्थानमा जित्ने देखाएका छन्।

अर्कोतर्फ 'टिभी ९', 'भारतवर्ष' र 'सिसेरो' जस्ता संस्थाले भने आम आदमी पार्टीले ५४ सिट जित्ने देखिएको बताएका छन्। ‘रिपब्लिक टिभी’ तथा ‘जन की बात’ को एक्जिट पोलले आम आद्मी पार्टीले ४८ देखि ६१ स्थानमा जित्न सक्ने देखाएको छ।

यी विभिन्न सर्वेक्षण सहि ठहरिएमा आम आदमी पार्टीले ५३ देखि ५७ स्थानमा जित्ने सम्भावना रहेको 'बीबीसी हिन्दी'ले उल्लेख गरेको छ।

दिल्लीको विपक्षी

एक्जिट पोलको यस्तो प्रारम्भिक विवरणलाई लिएर धेरै मानिसहरू दिल्लीमा विपक्षी भूमिकामा रहेका बिजेपी तथा कांग्रेस सत्ताको रेसमा पछि पर्दे गएको विश्वास गर्छन्। त्यसो त यो रेसमा बिजेपी दोस्रो नम्बरमा छ र अघिल्लो विधानसभा निर्वाचनमा भन्दा उसले आफ्नो अवस्थामा सुधार गर्ने सम्भावना पनि छ।

'एबीपी न्यूज'ले बिजेपीले ५ देखि १९ र कांग्रेसले ४ सिटसम्म जित्नसक्ने अनुमान गरेको छ। अर्कोतर्फ 'टाइम्स नाउ' र 'इप्सांस'को एक्जिट पोलले बिजेपीलाई २३ र कांग्रेसलाई ० सिट दिएका छन्। 'रिपब्लिक टिभी' तथा 'जन की बात'को सर्वेक्षणले बिजेपीको ९ देखि २१ सिटसम्म र कांग्रेसको एक सिटसम्म पाउनसक्ने देखाएको छ।

बिजेपीको सबैभन्दा राम्रो स्थितिको अनुमान 'सुदर्शन न्यूज' ले गरेको छ। उसका अनुसार बिजेपीले २४ देखि २८ सिट जित्न सक्नेछ र कांग्रेसले एक वा दुई सिट जित्नसक्नेछ।

एक्जिट पोलसम्बन्धी यस्ता धेरै भारतीय समाचार संस्थाको अनुमानित विवरण छापेको 'बीबीसी हिन्दी'ले समाचारको अन्तिममा लेखेको छ- ‘मतदानपछि भएका यी एक्जिट पोलले जे-जस्तो बताए पनि दिल्ली निर्वाचनको वास्तविक नतिजा भने आगामी मंगलबार आउनेछ।’

प्रतिक्रिया दिनुहोस्