डाँडामा गोलाकार वस्ती। बीच खाल्डोमा खेतीयोग्य जमिन। एकान्त ठाउँ, स्वच्छ र रमणीय वातावरण। बाँकेस्थित गाभर भ्याली पुग्न राजमार्गबाट झण्डै डेढ किलोमिटर जंगल छिचोल्नुपर्छ।

यहाँ पुग्ने पर्यटकहरूले प्रकृतिसँग साक्षात्कार गर्ने अवसर पाउँछन्। झन् चराहरूको चिरबिर आवाजले मन्त्रमुग्ध बनाउँछ।

केही दूरीमै जंगली जनावरहरू देख्न पाइन्छ। रातमा जंगली जनावरहरू बस्ती नजिक पनि आउने गरेका छन्।

यहाँ पुग्ने पर्यटकहरू प्रकृतिसँग रमाउन पाउने हुँदा तनाव भुल्ने गर्छन्।

गाभर भ्याली पर्यटकीय क्षेत्रका रूपमा उदाएको धेरै भएको छैन। ५–६ वर्ष अघिसम्म गुमनाम जस्तै थियो। पिछडिएको ठाउँको रूपमा हेरिन्थ्यो।

यहाँका अधिकांश युवा वैदेशिक रोजगारीका लागि भारत एवम् तेस्रो मुलुक जाने गर्थे। गाउँमा रोजगारीको माध्यम नहुँदा जीविकोपार्जनको बाध्यता थियो वैदेशिक रोजगारी।

जंगलले घेरिएको गाभर भ्यालीमा एक घरदेखि अर्को घरसम्मको दूरी निकै टाढा छ। त्यसैले त सुगम जिल्लाको दुर्गम ठाउँ जस्तो बनेको थियो गाभर।

अझ रोचक त के भने हिमाल, पहाड र तराईका समुदायको मिश्रित बस्ती छ यहाँ। चालचलननै फरक। त्यो गाउँमा पुग्नै कठिन। न सडक थियो न त आवश्यक परेका बेला एम्बुलेन्स नै जान सक्थ्यो।
तर, अहिले भने गाभरको रूप फेरिएको छ। गाभरमा कायापलट ल्याउने प्रमुख माध्यम हो– होमस्टे।

गाभर भ्याली सामुदायिक होमस्टे २०७१ बाट सञ्चालनमा आएको हो। होमस्टेकै कारण आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो हुने गर्छ। हिमालदेखि तराईसम्मका भेषभूषा, त्यस्तै परिकारको स्वाद र सांस्कृतिक रहनसहन रहेकाले पनि पर्यटकको संख्या बढ्दै गएको हो।

हिजो फुर्सदमा दिन विताइरहेका गाभरका महिलाहरू अहिले घरधन्दाबाटै कमाउन थालेका छन्। पुरुषहरू वैदेशिक रोजगारीमा जाने र महिला घरकै कामकाज सकेपछि फुर्सदिला हुन्थे।

होमस्टे सञ्चालकलाई मात्रै होइन, गाउँका अन्य स्थानीयलाई पनि यसले फाइदा पुर्‍याएको छ। गाउँमा फलाएका तरकारी बिक्रीका लागि बजार लैजानु परेको छैन। होमस्टेमा नै तरकारी, कुखुरा, दुना टपरी बिक्री हुने गर्छ। यसबाट स्थानीयले गाउँमै आर्थिक उपार्जन गर्न सफल भएका छन्।

होमस्टेको शुुरुआत भएसँगै यहाँ पुग्नका लागि सडक निर्माण भयो। विगतमा गुमनाम गाभरको परिचय अहिले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रसम्म फैलिएको छ। होमस्टेले गाभर भ्यालीलाई क्रमशः गुल्जार बनाउँदै छ।

यहाँ थारू, मुगालीलगायतका होमस्टे सञ्चालनमा छन्। बिदामा होमस्टे खचाखच भरिन्छन्। पारिवारिक जमघटदेखि सानाठूला बैठक तथा कार्यक्रम गर्न मानिसहरू यहीँ आउँछन्।

होमस्टेमा पर्यटकको इच्छानुसार थारू, देउडा नाच, पञ्चेबाजालगायतका सांस्कृतिक नृत्यहरू पनि देखाउने गरिन्छ। थारु परिकार ढिक्री, अनदीको भात, बरिया, कचालु, सिद्रा, गुन्द्रक, घोंघी, गंगटा, परेवाको मासु, लोकल कुखुराको मासु, झिंगे माछा, निगार, अनदीको रोटी आदि पर्यटकका प्रमुख रोजाइका खाना छन्।

त्यस्तै, मुगाली खानाका परिकारमा मकैको पुरी, कोदोको रोटी, जुम्ली मार्सी चामलको भात, कोदोको ढिँडो, सिस्नुको तरकारी, जडीबुटीको चिया, जडीबुटीको मसलालगायत छन्।

यहाँ पुग्ने हरेक पर्यटकलाई होमस्टेअनुसार थारु र मुगाली समुदायमा आधारित स्वागत सत्कार गरिन्छ। अर्गानिक खाना र आरामदायी बसाइँका साथै पारिवारिक आतिथ्यता दिइन्छ।

बस्नका लागि शौचालयसहितका कोठा बनाइएको छ। परम्परागत शैलीको तालिम हलको व्यवस्था छ। बाँके राष्ट्रिय निकुञ्जलाई बाघ पर्यटनको गन्तव्य बनाउन सहयोग गर्ने मुख्य उद्देश्यले होमस्टे सञ्चालन गरिएको होमस्टेकर्मी कृष्ण चौधरी बताउँछन्।

साथै, समुदायको सामाजिक, आर्थिक र सांस्कृतिक विकास गर्ने, संरक्षण र पर्यापर्यटनबीचको सम्बन्धलाई जोड्ने, यस क्षेत्रलाई पर्यापर्यटनको प्रोडक्टका रूपमा विकास गर्ने उद्देश्य रहेको उनको भनाइ छ।

रारा, मानसरोवर आवतजावत गर्न, बाँके, बर्दिया, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्न र स्वर्गद्वारी दर्शन गर्न जाने पर्यटकका लागि बसोबासको रूपमा गाभर भ्याली विकास हुँदै गएको छ। शान्त वातावरण तथा कम खर्चमा जैविक खानपानसहितको बसोबासको रूपमा प्रयोग गर्न सकिन्छ।

गाभर भ्यालीमा होमस्टेसँगै अन्य विभिन्न पर्यटकीय गतिविधिहरू बढ्दै गएका छन्। यहाँ आकर्षणको केन्द्रका रूपमा लायन्स जैविक पार्क, अष्ट्रिच फर्म, थारु संग्राहलय, पिकनिक स्पट, चिल्डे«न पार्क, भ्याली एग्रो फर्म, कृषि अनुसन्धान केन्द्र छन्।

यसैगरी, यहाँ साइक्लिङ पनि गर्न सकिन्छ। आठौं राष्ट्रिय खेलकुदका क्रममा यहाँ क्रसकन्ट्री प्रतियोगिता भएको थियो।

त्यस्तै, पूरै भ्याली अवलोकनका गर्न अहिले भ्यूटावरको निर्माण भइरहेको छ। घोडामा चढेर गाभर क्षेत्र अवलोकन गराउने र रिङरोड निर्माणको योजना पनि अघि बढिरहेको छ, जसका लागि विभिन्न बाटोहरू खोलिएको छ।

साथै क्षेत्रबाट जंगल सफारीका लागि पनि बाटो खोलिएको छ। पर्यटकीय गन्तव्य बनेको यो क्षेत्रका वासिन्दा वन तथा वन्यजन्तु संरक्षणमा पनि सक्रिय छन्।

गाभर भ्याली मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले पनि यहाँको पर्यटकीय गतिविधि हुने भनेकै बाँके राष्ट्रिय निकुञ्जभित्र हो। यहाँबाट जिप सफारी, हात्ती सफारी, उपत्यका पदमार्ग, पर्यापर्यटन  पदमार्ग, जंगल वाक, चुरे हाइक र संरक्षित क्षेत्रमा क्याम्पिङ पनि गर्न सकिन्छ।

बाँके निकुञ्जमा पाटेबाघ, हात्ती, चौका, हुँडार, सालक, निलगाई, चितुवा, चित्तल लगुना, रतुवा, बँदेल, बाँदर, सुनगोहोरो, अजिंगरलगायतका वन्यजन्तु पाइन्छन्। साथै विभिन्न प्रजातिका चराचुरुङ्गी पनि पाइन्छ।

निकुञ्जको करिब २५ प्रतिशत क्षेत्रफलमा सालको जंगल रहेको छ। असना, जामुन, ढौठी, सिमल र सिसौलगायतका वनस्पति ती जङ्गलमा पाइन्छन्। निकुञ्जभित्र अवलोकनका लागि घाँसेमैदान पनि पर्याप्त छन्।

यसरी पुग्ने

काठमाडौंबाट स्थल मार्ग हुँदै जाने पर्यटकका लागि करीब ११–१२ घण्टामा कोहलपुर पुगिन्छ। कोहलपुरबाट करीब सात किलोमिटर यात्रा गरेपछि पुगिन्छ गाभर चोक।

त्यस्तै, हवाई मार्ग भएर आउने पर्यटकले राँझास्थित नेपालगञ्ज एअरपोर्टबाट अटो लिएर गाभर चोक पुगेर डेढ किलोमिटर अटो वा पैदल यात्रामा गाभर भ्याली पुग्न सकिन्छ।

" /> डाँडामा गोलाकार वस्ती। बीच खाल्डोमा खेतीयोग्य जमिन। एकान्त ठाउँ, स्वच्छ र रमणीय वातावरण। बाँकेस्थित गाभर भ्याली पुग्न राजमार्गबाट झण्डै डेढ किलोमिटर जंगल छिचोल्नुपर्छ।

"> होमस्टेले गुल्जार बन्दै गाभर भ्याली: Dekhapadhi
होमस्टेले गुल्जार बन्दै गाभर भ्याली

प्रतिक्रिया दिनुहोस्