काठमाडौं। नेपालमा पछिल्लो समय कुकुरप्रेमीहरू बढिरहेका छन्। कुकुरलाई आफ्नो परिवारको सदस्य मान्ने र उनीहरूको पालन पोषणमा निकै ध्यान दिने परिवार पनि प्रशस्तै छन्।
यसरी पालिएका कुकुरको हेरचाह, स्वास्थ तथा खानपिनबारे विशेषज्ञमार्फत् जानकारी दिने र कुकुरबिच प्रतिष्पर्धा गराउने उद्देश्यले आज ललितपुरमा ‘डग शो’ आयोजना गरिएको छ।
‘के नाइन डग ट्रेनिङ एण्ड केयर’, ‘बुलेट डग ब्रेडेर’ र ‘पावसटिभ पेट सोलुसन’ को संयुक्त आयोजनामा १२ औं ‘ग्राण्ड डग शो’ आयोजना गरिएको हो। सातदोबाटोस्थित स्विमिङ कम्प्लेक्समा आयोजित कार्यक्रममा २१५ वटा कुकुर र्याम्पमा प्रस्तुत भएका थिए।
सन् २००५ बाट शुरू भएको यस्तो शो मा डग र्याम्पपछि कुकुरलाई आवश्यक खाना, पोषणको मात्रा र अन्य स्याहारका अन्य तरिकाबारे जानकारी गराइएको आयोजक ‘के नाइन डग ट्रेनिङ एण्ड केयर’का प्रमुख प्रविण बज्राचार्यले जानकारी दिए।
डग शो मा पाँच हजारदेखि १५ लाख रूपैयाँसम् मूल्य पर्ने कुकुरलाई सहभागी गराइएको आयोजकले जनाएको छ। पछिल्लो समय कुकुरका पारखी बढ्दै गएकाले यसबारे थप जनचेतना बढाउनु पनि कार्यक्रमको उद्देश्य रहेको उनको भनाइ छ।
डग शोमा प्रस्तुत भएका कुकुरहरूमध्येबाट निर्णायकले उत्कृष्ट छनोट गरेका छन्। विभिन्न श्रेणीमा उत्कृष्ट कुकुरहरूलाई विजेता घोषणा गरेर प्रमाणपत्रका साथै ट्रफी समेत प्रदान गरिएको थियो।

र्याम्पमा कुकुर (तस्वीर र भिडिओसहित): Dekhapadhi
र्याम्पमा कुकुर (तस्वीर र भिडिओसहित)

काठमाडौं। नेपालमा पछिल्लो समय कुकुरप्रेमीहरू बढिरहेका छन्। कुकुरलाई आफ्नो परिवारको सदस्य मान्ने र उनीहरूको पालन पोषणमा निकै ध्यान दिने परिवार पनि प्रशस्तै छन्।

यसरी पालिएका कुकुरको हेरचाह, स्वास्थ तथा खानपिनबारे विशेषज्ञमार्फत् जानकारी दिने र कुकुरबिच प्रतिष्पर्धा गराउने उद्देश्यले आज ललितपुरमा ‘डग शो’ आयोजना गरिएको छ।

‘के नाइन डग ट्रेनिङ एण्ड केयर’, ‘बुलेट डग ब्रेडेर’ र ‘पावसटिभ पेट सोलुसन’ को संयुक्त आयोजनामा १२ औं ‘ग्राण्ड डग शो’ आयोजना गरिएको हो। सातदोबाटोस्थित स्विमिङ कम्प्लेक्समा आयोजित कार्यक्रममा २१५ वटा कुकुर र्‍याम्पमा प्रस्तुत भएका थिए।

सन् २००५ बाट शुरू भएको यस्तो शो मा डग र्‍याम्पपछि कुकुरलाई आवश्यक खाना, पोषणको मात्रा र अन्य स्याहारका अन्य तरिकाबारे जानकारी गराइएको आयोजक ‘के नाइन डग ट्रेनिङ एण्ड केयर’का प्रमुख प्रविण बज्राचार्यले जानकारी दिए।